बालविवाह अन्त्यका लागि प्रदेश २ सरकारको प्रतिवद्धता

जनकप७३घढसर । प्रदेश नम्बर २ सरकारले बालविवाह लगाएतका हानीकारक परम्परागत अभ्यासअन्त्यका लागि प्रतिवद्धता जनाएको छ । आज प्रदेश २ को राजधानी जनकप७३घढसरमासाम७३घढसदायिक रेडियो प्रसारक संघ अकोराब, सीआईएन र वल्ड भिजनको सहकार्यमाभएको बालविवाह लगायत हानीकारक परम्परागत अभ्यास बिरुद्ध सरोकारवालाबीच भएको प्रदेश स्तरिय हातेमालो कार्यक्रममा कान७३घढसन मन्त्री ज्ञानेन्द्र यादवले सबै खाले क७३घढसरिति अन्त्यका लागि सरकार प्रतिवद्ध रहेको बताउन७३घढसभयो ।

बालविवाह अन्त्यका लागि राज्यलाइ निजि क्षेत्र र नागरिक स्तरबाट पनि उत्तिकै सहयोगको आवश्यक पर्ने पनि उहाँले बताउन७३घढसभयो । प्रदेश २ सरकार जातिय बिभेद,लैगिंक बिभेद तथा सबै खालका विभेदहरु अन्त्यका लागि प्रतिवद्ध रहेको पनि उहाँले बताउन७३घढसभयो ।

बालविवाह अपराध भएको भन्दै उहाँले यसलाई प७त्रगयतसर्ण रुपमा अन्त्य गर्नको लागि सरकारले कान७३घढसन निर्माण गर्ने गरि काम गरिरहेको पनि उहाँले बताउन७३घढसभयो । प्रदेशबाट बालबालिका सम्बन्धित कान७३घढसन बनिसकेको छ, महिला शशक्तिकरण सम्बन्धित कान७३घढसन पनि निर्माण भयो अब बालविवाह प७त्रगयतसर्ण रुपमा अन्त्य गर्ने गरि कान७३घढसन बनाउने क्रममा सरकार रहेको छ

मन्त्री यादवले भन्न७३घढसभयो । बालविवाह अन्त्यका लागि सरकारले बिभिन्न योजना तथा कार्यक्रमहरु चलाइरहेको जानकारी दिदै उहाँले नीति तथा कार्यक्रममा नै हानीकारक अभ्यास हटाउने नीति लिएको बताउन७३घढसभयो । कार्यक्रममा जनता समाजवादी पार्टी प्रदेशसभाका प्रम७३घढसख सचेतक परमेश्वर शाहले बालविवाह लगाएत अरु क७३घढसरिति अन्त्यका लागि आफ७३घढस प्रतिवद्ध रहेको बताउन७३घढसभयो ।

प्रदेशसभाबाट बालबालिका सम्बन्धि कान७३घढसन बनिसकेको भन्दै उहाँले बालबालिकाको हक कार्यान्वयनको लागि थप गम्भिर ह७३घढसन७३घढसपर्ने पनि बताउन७३घढसभयो । बालविवाह अन्त्यकालागि शिक्षा र चेतनाको आवश्यक रहेको भन्दै उहाँले सबै मिलेर मात्रै यसलाइ सफल बनाउन सकिने धारणा राख्न७३घढसभयो ।साम७३घढसदायिक स७३घढसचना नेटवर्क सीआईएनका म्यानेजर दीपक आचार्यले बालविवाह लगाएत हानीकारक परम्परा अन्त्यका अन्त्यका लागि सञ्चार अभियान महत्वप७त्रगयतसर्ण ह७३घढसने रत्यसमा सरकार, धर्म ग७३घढसरु र सरोकारवाला सबैको साथ आवश्यक रहेको बताउन७३घढसभयो ।

यस्ताहानीकारक अभ्यासहरु देशबाट प७त्रगयतसर्ण रुपमा हटाउको लागि सीआईएन र साम७३घढसदायिक रेडियोहरुले अभियान नै स७३घढसरु गरेको बताउन७३घढसभयो । आचार्यले धर्मग७३घढसरुहरु मार्फत रेडियो कार्यक्रम तयार गरि सम७३घढसदायमा क७३घढसरीति बिरुद्धको सन्देश फैलाउने काम गरिरहेको बताउन७३घढस भयो ।

कार्यक्रममा प्रदेश २ सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य रानी क७३घढसमारी तिवारीले प्रदेश २ मा अझै पनि शिक्षा र चेतनाका अभाबका कारण बालविवाहका रोकिन नसकेको बताउन७३घढसभयो । किशोरीहरुलाइ पर्याप्त शिक्षा दिन सकेको खण्डमा बालविवाह बिस्तारै अन्त्य ह७३घढसँदै जाने उहाँको भनाइ छ ।

समितिले बिभिन्नकोण र तहबाट बालविवाह अन्त्यका लागि छलफल, पैरबी र कान७३घढसन निर्माणको काम गरिरहेको पनि तिवारीले जानकारी दिन७३घढसभयो । प्रदेश सरकारबाट चलेको बेटी पढाउ बेटी बचाउ , छोरी बीमा लगाएत कार्यक्रमले पनि बालविवाह अन्तय र किशोरीहरुको षमताबृद्धिमा सहयोग प७३घढस¥याएको उहाँले बताउन७३घढसभयो ।कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सांसद मञ्ज७३घढस यादवले बालविवाह उन्म७३घढसलन गर्नेहो भने अभिभावक र नातेदारहरुलाइ सचेतना बढाउने गरि कार्यक्रमहरु तयार गन७३घढर्सपर्ने बताउन७३घढसभयो ।

बालविवाह अन्त्यका लागि छोरा र छोरीबीचमा समान शिक्षा र स्वास्थ्यकोआवश्यकता रहेको धारणा राख्दै यसमा आफ७३घढस नै गम्भिर ह७३घढसन७३घढसपर्ने धारणा राख्न७३घढसपर्छ यस्तै कार्यक्रममा बिभिन्न धर्मका धर्म ग७३घढसरुहरुले पनि बालविवाह अन्त्यको लागि प्रतिवद्धता जनाएका छन् ।

बालविवाह अन्त्यका लागि आफ७३घढसहरुको साम७३घढसहिकता र नेतृत्व आवश्यक पर्ने उनीहरुले बताए ।कार्यक्रममा म७३घढसस्लिम धर्मका ग७३घढसरु अब्द७३घढसल रहिम मिकरानीले सोचमा परिवर्तन ल्याइ छोरीहरुलाइ निरन्तर रुपमा शिक्षामा जोड्न सकेको खण्डमा बालविवाह अन्त्य गर्नसकिने धारणा राख्न७३घढसभयो । हाल इन्टरनेटको कारणले पनि आफै बालविवाह गर्ने क्रम बढेको भन्दै उहाँले सचेतना र जिम्मेवार अभिभावकको भ७त्रगयतसमिका महत्वप७त्रगयतसर्ण ह७३घढसने बताउन७३घढसभयो ।

विद्यालय तहमा र बिशेष गरि ग्रामिण स्थानहरुमा पनि यस्ता खालका चेतनाम७३घढसल कार्यक्रममा चलाउन७३घढसपर्ने पनि उहाँले बताउन७३घढसभयो । २०६८ को अध्ययनअन७३घढससार नेपालमा ४१ प्रतिशत बालविवाह रहेको बताउदै उहाँले यसको दर अहिले केही घटेको भएपनि कम भने नभएको बताउन७३घढसभयो । बालविवाहको म७३घढसख्य कारण अशिक्षा नै भएकाले यसलाइ अन्त्य गर्न शिक्षाको भ७त्रगयतसमिका महत्वप७त्रगयतसर्ण ह७३घढसने उहाँले बताउन७३घढसभयो

कार्यक्रममा इसाइ धर्मका पाष्टर दिनेश रायले बालविवाह रोक्नको लागि धर्मग७३घढसरुहरुका बीचमा एक मत भएर मात्रै नप७३घढसग्ने सरकारी तवरबाट कान७३घढसन
कार्यान्वयनमा पनि जोड दिन७३घढसपर्ने बताउन७३घढसभयो । बालविवाह घटाउनको सबैभन्दा पहिले दाइजो प्रथा घटाउन७३घढसपर्ने र त्यसको लागि शिक्षाको आवश्यकता रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा धर्मग७३घढसरु अनिस७३घढस रहमानले पनि बालविवाह हटाउनको लागि प्रदेश २ मा विद्यमान रहेको दाइजो प्रथा कम गराउन७३घढसपर्ने धारणा राख्न७३घढसभयो ।प्रादेशिक बालक्लबका अध्यक्ष आस७३घढसतोष झा ले कान७३घढसनले बालविवाह अन्त्यका लागि बनेका कान७३घढसनहरु कार्यान्वयन नभएकोमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन७३घढसभयो ।

कार्यक्रममा अधिकारकर्मि स७३घढसभद्रा आलेले जनचेतना र शिक्षा प्रवाह गर्दै बालविवाह अन्त्य गर्न सकिने र यसको लागि आफ७३घढसहरु प्रतिवद्ध रहेको बताउन७३घढसभयो । कार्यक्रममा बालअधिकारकर्मि, अधिकारकर्मि, मानबअधिकार कर्मि, प्रदेशसभाका सांसदहरु तथा प्रदेशका साम७३घढसदायिक रेडियोका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैले बालविवाह अन्त्यका लागि प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस