यी अमेरिक मोडल काइलि जेनर एक दिनै साढे चार लाख डलर कमाउछिन। फेरि आफ्ना फ्यान संग किन चन्दा माग्दै छिन?

अमेरेकि मोडल तथा कस्मेटिक बिजनेस ओमन काइली जेनर ग्ल्यामरस लुकका कारण सधैं चर्चामा  रहने सेलिब्रेटी हुन् । सामाजिक सञ्जालमा पनि उनको लोभलाग्दो फ्यान फलोइङ छ । काइली अहिले फेरि चर्चामा आएकी छन् ।

चर्चाको कारण अहिले उनकै मेकअप आटिस्टको सर्जरी भएको छ । जसको लागि उनले ट्वीटमार्फत फ्यानसँग चन्दा अपिल गरेकी छन् । सोही कारणले काइली अहिले ट्रो,लको शिकार समेत  भइरहेकी छन्।                     

                                      मिडिया रिपोर्टका अनुसार अर्बपति काइली जेनरले ट्वीटमा सर्जरीका लागि ६० हजार डलरको आवश्यकता भएको, ५ हजार डलर आफुले दिएको र बाँकी रकम सहयोगको अपिल गरेकी छन् ।

काइलीको यो ट्वीट पनि कयौंले उनको कुरा काट्न थालेका छन् । एकजना यूजरले उनलाई लेखका छन्, ‘एउटी अर्बपति, जो एक दिनमा साढे चार लाख डलर कमाउँछिन्, उनी आफ्नो साथीको लागि ६० हजार डलर दिन तयार छैनन् । धि,क्कार छ काइली ।                                                                अर्काे युजरले लेखका छन्– ‘काइलीको लागि सम्मान सकियो । किनभने जो सजिलै ६० हजार डलर दिन सक्छिन् ।  त्यही फ्यानसँग दा,न मागिरहेकी छन् ।’

प्रतिक्रिया दिनुहोस