फर्सी खानुका यस्ता छन् फाइदै फाइदा

काठमाडौं – फर्सी हामीले प्राय तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । लहरामा फल्ने यो तरकारी नियमित सेवन गर्नाले शरीरको स्वस्थलाई धेरै फाइदा गर्छ ।प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत बिभिन्न पौष्टिक तत्वहरु पाइने यो तरकारीको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ ।

फर्सी खानुको यस्ता छन् फाइदा

– रातिमा निन्द्रा नलाग्ने तथा निन्द्रा कम लाग्ने ब्यक्तिहरुलाई निन्द्रा लगाउनमा मद्दत गर्ने

– मोटोपन नियन्त्रण गर्न सहयोग पुर्याउने

– मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ

– ब्लड सुगरको लेभललाई सन्तुलित बनाउछ

– कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा जास्ता रोगलाई कम गर्ने

– फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको समस्या कम गर्ने

प्रतिक्रिया दिनुहोस