परिणीति चोपडाले कहिले गरेकी थिईन् पहिलो किस, खोले सस्पेन्ड् !!

गोर्खाली खवर,

वलिउड एक्ट्रेस परिणीति चोपडा हालै रिलिज भएको उनको फिल्म द गर्ल अन द ट्रेनको कारण चर्चामा छिन् । त्यस्तै परिणीतिले नेटफ्लिक्सको डु यू रिमेम्वर च्यालेन्ज लियो र जसमा उनले आफ्नो निजी जिन्दगीमा भएका सवै प्रश्नहरुको उत्तर दिएकी छिन् ।

इन्स्टाग्राममा एक भिडियो शेयर गरे जसमा उनले आफ्नो जिन्दगी सम्वन्धी प्रश्नको जवाफ दिएको देखिएको छ । भिडियोमा परिणीति भन्छिन्, हाई म परिणीति चोपडा र म खेल्न गइरहेकीछु डु यू रिमेम्वर च्यालेन्ज ।

उनले लास्ट मेशेज कसलाई गरेको भन्ने पहिलो प्रश्नको जवाफमा आफ्नो म्यानेजरलाई भनेकी छिन् । त्यस्तै पहिलो किस कहिले गरेको भन्ने दोश्रो प्रश्नको जवाफमा १८ वर्षमा कसैलाई किस गरेको भनेकि छिन् ।

परिणीतिले एक प्रश्नको उत्तरमा आफू कहिले कसैसँग डेटमा नगएको वताएकि छिन् । मलाई डेट जान मन लाग्दैन । घरमै वसेर टिभी हेर्ने परिवारसँग कुरा गर्ने, चिल गर्ने नै मन पर्छ । यो वारेमा म ज्यादै क्याजुल छुँ ।

परिणितिले यो पनि वताएकी सानैमा एक एक्टरसँग उनको क्रश थियो । उनले सैफ अलि खान आपु्mलाई सानै देखि मन पर्ने नायक पनि भन्न भ्याए ।

प्रतिक्रिया दिनुहोस