चर्चित नाइक सुजलाई लाग्यो मुद्दा !!! नयाँ प्रोडक्ट स्याटन सुजमा मानव रगत प्रयोग !!!

गार्खाली खवर,

नाइक व्रान्डको सुज संसारमै प्रशिद्ध छ । उक्त व्रान्डको सुज थुप्रै राष्ट्रिय तथा अतरराष्ट्रिय सेलिव्रेटी, विश्वका चर्चित खेलाडीहरुले पनि प्रयोग गरेको पाइन्छ ।

हालसालै नाईक कम्पिनीले आफ्नो नयाँ प्रोडक्ट निकालेको छ । उक्त नयाँ प्रोडक्ट्लाई स्याटन सुज नाम दिईएको छ । यो सुजको तलुवामा मानव रगतका थोपाहरु प्रयोग भएको पाईएको छ ।

र्यापर लिल नास एक्ससँगको कोल्यावोरेसनमा रिलिज भएको ६६६ जोर स्याटन सुज एक मिनेटमा विक्री भएको थियो ।
नाइकले निकालेको उक्त जुत्ता विवादमा परेको छ किनकी यसमा वास्तविक मानव रगत प्रयोग भएको छ । अदालतले उक्त एमएससिएचएफ जुत्ता वेच्न र सोश डिजाईनको ट्रेडमार्क प्रयोग गर्नवाट रोक्न आग्रह गरेको छ ।

एमएससिएचएफका उत्पादनहरु र नाईक विच गलत सम्वन्ध सिर्जना गर्ने सम्भावना वढेको भनिएको छ । हरेक जुत्तामा नाइकको एयर ववल सोल जसमा रातो रंग र मानवको एक थोपा रगत राखिएको छ ।

अमेरिकाको जिल्ला अदालतले नाइक विरुद्द मुद्दा दायर गरेको र नाइकले यसरी स्याटन सुजको अनुमोदन गर्न नमिल्ने भनिएको छ । उक्त मानव रगत भएको जुत्ता वहिस्कार गर्न पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस