चौथो स्टेजको क्यान्सरसँग जुधिरहेका ५ वर्षका छोराले आमालाई सोधे, ममी हामी घर कहिले फर्किने ? गीताको थामिएन आँशु

काठमाडौँ । बन्दिथ जम्मा ५ वर्षका भए । उनलाई क्यान्सर भएको थाहा छैन । सन् २०२० को नोभेम्बरदेखि अस्पताल भर्ना भएका छोराले गम्भिर प्रकृतिको क्यान्सरसँग जुधेको टुलुटुलु हेरेकी आमा गिताले सम्झिइन्की भक्कानिन थाल्छिन् । गिताका आँखामा शाँसु भरिएको धेरै भयो । आमाका आँशु हेर्दै छोरा बन्दिथले भन्छन् ममी हामी घर फर्किने कहिले हो ?

भारतको यो परिवार अहिले ठूलो समस्यामा परेको छ । एक मात्र छोरालाई चौथो चरणको क्यान्सबाट गुज्रीरहँदा आमा गिताले अब सर्वसाधारणले सहयोग गरेको खण्डमा मात्रै आफ्नो छोराले पुर्नजीवन पाउने भन्दै भक्कानिइन् । बन्दिथको उपचारका लागि कम्तिमा पनि २५ लाख लाग्ने अस्पतालले जनाएको छ ।

बाल्यकालदेखि नै राजयोग लिएर ठूला हुन्छन् यी राशिका व्यक्ति, कहिलै हुँदैन धनको कमी
काठमाडौँ। धेरै मानिस आफ्नो राशि पढेर आफ्नो जीवनमा हुने घटनाका बारेमा पूर्वाअनुमान लगाउने गर्दछन्। कयौँ पटक त राशिमा लेखेको कुरा साँचो हुने गर्दछ।

आज हामी केही यस्ता राशिका बारेमा जानकारी दिदैछौँ, जसको भाग्यमा राजयोग लेखेको हुने गर्दछ। अर्थात यी व्यक्ति राजाको जस्तो सेवा सुविधा प्राप्त गर्ने गरी जन्म लिएका हुन्छन्।

आउनुहोस् जानौँ ती राशिका बारेमा

धनु राशि

धनु राशिका व्यक्ति निकै भाग्यमानी हुने गर्दछन्। यस्ता राशिका व्यक्तिमा पैसा कमाउने इच्छा निकै तिब्र हुने गर्दछ। यिनीहरु बाल्यकालदेखिनै धनी हुने गर्दछ।

वृष राशि

यो पनि पढ्नुहोस
तपाईको राशि र नक्षत्र कुन ? राशिफलबारे सबैले जान्नै पर्ने कुरा

देखेको १० दिनमै पूरा हुन्छन् यस्ता सपना, हेर्नुहोस् के भन्छ शास्त्रले…

वृष राशि हुने व्यक्ति धेरै जसो भौतिक सुख प्राप्त गर्नेका शौखिन हुने गर्दछन्। यस्ता राशिका व्यक्ति पुरै जीवन ऐशो आरामसँग बिताउन मन पराउने गर्दछन्। यस्ता व्यक्ति धन कमाउने तिब्र चाहना राख्ने र भविष्यमा राजयोग प्राप्त गर्ने खाले हुने गर्दछन्।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिलाई सधै भाग्यले साथ दिने गर्दछ। यस राशिका व्यक्ति जीवनमा भौतिक वस्तु प्रति लगाव राख्ने र साथसाथ घर, सम्पत्ति, गाडी किन्नेको शोक हुने गर्दछ। यिनीहरु सधै धनलाभको चाहना राख्ने गर्दछन्।

कर्कट राशि

कर्कट राशिका व्यक्ति सधै आफ्नो परिवारलाई सुखी राख्ने प्रयासमा लाग्ने गर्दछन्। साथै यी राशिका व्यक्ति सधै मेहनत र लगनशीलका साथ काम गरेर पैसा कमाउने चाहना राख्ने हुन्छन्। यस राशिका व्यक्तिमा राजयोग हुने गर्दछ।

सिंह राशि

सिंह राशि हुने व्यक्ति निकै शौखिन प्रवृतिका हुने गर्दछन्। यिनीहरुको शोक निकै ठूलो ठूलो हुने गर्दछ। यस राशिका व्यक्तिमा राजयोग हुने गर्दछ।

 

प्रतिक्रिया दिनुहोस