हलिउड अभिनेत्री जेनिफर कूलिज आफ्नै जुम्ल्याहा वहिनी वनेर डेटमा !!!

गोर्खाली खवर,

अभिनेत्री जेनिफर कूलिजले आफ्नो जिन्दगीको एक रोमान्चक कहानी साझा गर्दै भनेकि छिन् कि एकचोटी दुई जनासँग डेटमा जानका लागि उनले आफ्नै अनुहारकी जुम्ल्याहा वहिनी भएको नाटक गरेकि थिईन् ।

रिपोर्टको अनुसार द केली क्लार्कसन शो मा जेनिफले भनिन् कि केही वर्ष पहिला हवाई गएकी थिएँ । जव एक्लै कतै भ्याकेसनमा जानु हुन्छ त तपाई आफ्नो इच्छा अनुसार जे पनि गर्न सक्नु हुन्छ ।

त्यहाँ मलाई दुईजना केटाहरु मन पर्यो तर उनिहरु आपसमा वेस्टफ्रेन्ड थिए । म उनिहरुलाई मेरो एक मेरै अनुहारको जुम्ल्याहा वहिनी छ भनेर दुवै जनासँग डेटमा गएकि थिए । यसरी मैले दुई हप्तासम्म दुईजना केटाहरुसँग डेट गरेकि   थिएँ ।

जेनिफर अगाडी भन्छिन्, मलाई थाहा नै छैन की म मा यस्तो गर्ने साहस छ भनेर । त्यस वेला मलाई मेरो फैसला सहि लागेको थियो किनकी जव तपाई कम उमेर हुनुहुन्छ तव तपाई केहि सोच्ने सम्झने गर्नु हुन्न तपाई सिधा जे मन लाग्यो त्यो गर्नु हुन्छ । त्यो घटना पनि यसैको प्रतिफल थियो ।

 

प्रतिक्रिया दिनुहोस