सुपरस्टार अभिताभ वच्चनले एकै रातमा परिवर्तन गरिदिए राष्ट्रपति भवनको सालौं पुरानो नियम !!!

गोर्खाली खवर,

वलिउड एक्टर अमिताभ वच्चन अहिले आफ्नो अपकमिंग फिल्म “चेहरे” कारण ज्यादै चर्चामा छन् ।

उनलाई बिग बी को नामले पनि चिनिन्छ । बिग बी सँग सम्वन्धित धेरै कहानीहरु पनि छन् । त्यसै सम्वन्धि एउटा कहानी यस्तो छ ।

जव अमिताभ वच्चनले राष्ट्रपति भवनको सालौं पुरानो नियम परिवर्तन गरिदिएका थिए । विग विले एउटा इन्टरभ्यूमा भनेका छन् की उनलाई राष्ट्रपति भवनमा डिनरको लागि आमन्त्रित गरेको थियो ।

जव उनि खानको लागि टेवलमा वसे उनले उनको प्लेटमा राष्ट्रिय प्रतिक अशोक स्तंभको चित्र देखे । यो देखेर अमिताभ वच्चनको मनमा एउटा प्रश्न आयो कि खानाको प्लेटमा राष्ट्रिय प्रतिकको अशोक स्तंभ हुनु त्यसको अपमान हो ।

यसपछि उनले यस कुरालाई संसदमा उठायो र केही दिन पछि खानाको प्लेटमा कुनै पनि राष्ट्रिय प्रतिकको चिन्ह राख्न नमिल्ने कानून पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस