दुनियाँको सुन्दरी महिलाहरुमा एक एलेक्जेंड्रा ददारियो

दुनियाँमा सुन्दरी महिलाहरुको कमी छैन । कोही आफ्नो नेचुरल व्यूटिको लागि फेमस छन् त कोही आफ्नो पर्फेक्ट फिगरको लागि । आज हामी यस दुनियाँमा भएकी यस्तै सुन्दरी महिलाको वारेमा केही भन्नेछौं साथ ति महिलाको केही तस्विरहरु पनि देखाउने छौं ।

हजुर आज हामी हलिउड अभिनेत्री एलेक्जेन्ड्रा ददारियोको वारेमा कुरा गर्ने छौं । उनि ज्यादै सुन्दरी छिन् । उनि एक फेमस एक्ट्रेस हुन र उनि हाल ३३ वर्षकी भईन् । उनको आँखा समुन्द्र जस्तै एकमद निलो छ । उनको कातिल मुस्कानले सवलाई दिवाना वनाउछ । यही कारण पर्सी जेक्सन फिल्म श्रृंखलामा दर्शकहरुले उनलाई ज्यादै मनपराएका थिए । उनलाई २०१४ मा उनलाई सय हट युवतिहरुको सुचिमा राखेको थियो । थोरै समयमा नै यस अभिनेत्रीले सवैको मन जितेको छ । उनिसँग हरेक केटाहरुले इन्टिमेट हुने चाहाना राख्छन् ।

एलेक्जेन्ड्रा ददारियोले थुप्रै टिभी शोहरुमा पनि काम गरेकी छिन् । उनले आफ्नो क्यारियरको शुरुवात अल माई चिल्ड्रेन नामक टिभी शो वाट गरेकि थिईन् । त्यो वेला उनि मात्र १८ वर्षकी थिईन । त्यस पछि उनले फिल्म क्यारियरको शुुरुवात २००५ मा द स्क्वीड एण्ड द ह्वेल मुभि वाट गरे । जसमा उनलाई ज्यादै मन पराए । त्यसपछि २००६ मा द हटेस्ट स्टेट मुभि मा छोटो रोल गरेकि थिइन् ।

ज्यादै हट र आफ्नो एक्टिंगको कारण उनि लाखौंको मनमा राज गर्छिन् । एलेक्जेन्ड्राले अहिले सम्म बीस भन्दा वढि फिल्म गरि सकिन् । उनको फिल्म एक पछि अर्को गर्दै हिट भएको थियो । उनले गरेको द अटिक, होल पास, द च्वाईस, बेवाच जस्तो धेरै फिल्म हिट भएको थियो ।

प्रतिक्रिया दिनुहोस