पंजाव क्याटरिना केफ शेहेनाज गिलको सुन्दरताले फ्यान भए घायल [फोटो फिचर ]

गोर्खाली खबर,

पंजाव क्याटरिना केफ शेहेनाज गिलको सुन्दरताले फ्यान भए घायलगोर्खाली खवर, पंजावका शेहेनाग गिललाई वलिउडकी नायिका क्याटरिना केफसँग तुलना गरिन्छ । उनि पंजावकी क्याटरिना केफको नामले पनि प्रशिद्ध छिन् । सोनि टिभीवाट प्रसारण हुने विगवोस १३ मा पनि शहेनाज देखिएकी थिईन् ।

उनि गायिका तथा नायिका पनि हुन् । उनलाई मायाँ गर्ने कति छन् भन्ने कुरा उनको सोशल मिडियामा भएको फलोले नै थाहा हुन्छ । उनि सोशल मिडियामा ज्यादै एक्टिभ रहन्छिन् । हालसालै उनले जिन्समा आफ्नो फोटो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । जसमा उनि स्टनिंग देखिएकी छिन् ।

शहनाज आफ्नो सेक्सी लुक को स्टाईल पनि वढाउँदै छिन् । उनि आफ्नो प्रशंसकहरुको लागि नियमित रुपमा नयाँ नयाँ फोटोहरु पोष्ट गरिनै रहन्छिन् र प्रशंसको मन जितिनै रहन्छिन् । शहेनाज गिल छिट्टैनै दिलजीत दोसांझसँग आफ्नो पहिलो फिल्म होन्स्लामा देखिन्दै छिन् ।

प्रतिक्रिया दिनुहोस