रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण तथा मुटुलाई स्वस्थ राख्न अचुक औषधिकाे काम गर्छ चनाले, यस्ताे छ खाने तरिका

रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण तथा मुटुलाई स्वस्थ राख्न अचुक औषधिकाे काम गर्छ चनाले, यस्ताे छ खाने तरिका , चना स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक मानिन्छ । चना हरेक बिहान भिजाएर एक मुठी खाने गर्नाले धेरै फाइदा मिल्ने गर्दछ ।

चना उर्जाको ठूलो श्रोत हो भएको हुँदा यसको सेबनले कमजोरीबाट मुक्ति पाइन्छ । भिजाएको चनामा धेरै फाइबर पाइने हुनाले यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ । भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौ“ न क्षमता पनि बढाउँदछ । शरीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।

रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ । भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ किनकी चना आइरनको राम्रो स्रोत हो । पटक पटक पिसाब गइरहनुपर्ने समस्या भएकाहरुले हरेक बिहान भिजाएको चना खाँदा राम्रो मानिन्छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस