लोकप्रिय टेलिभिजन अभिनेत्री निया शर्माको वोल्ड र सुन्दर अवतारहरु [फोटो फिचर ]

एजेन्सी, २१ चैत ।

लोकप्रिय टेलिभिजन अभिनेत्री निया शर्माको वोल्ड र सुन्दर अवतारहरु हामी सोशल मिडियामा देखिनै रहन्छौं । उनि सोशल मिडियामा ज्यादै एक्टिभ हुने अभिनेत्री मध्ये एक हुन् । आफ्नो सेक्सी फोटोहरुवाट फ्यान्स्लाई डेली डोज दिइ नै रहन्छिन् । नियाले भर्खरै आफ्नो इन्स्टाग्राम एकाउण्टमा केही नयाँ फोटोहरु सेयर गरेकि छिन् । जसमा उनि एकदम हट देखिएकि छिन् ।

नियाले सेतो व्याकलेस क्रप टोप र प्यान्ट लगाएकि छिन् । जसमा उनि एकदम स्टनिंग देखिन्छिन् । नियाले सोशल मिडियामा आफ्नो आत्मविश्वास र कामुकता प्रदर्शन गरेकि छिन् । नियाको इन्स्टा«ग्राममा ५.९ मिलियनको विशाल फलोअर्स रहेको छ ।

जसवाट उनको ज्यादै धेरै प्रशंसक छ भन्ने कुरा सिद्ध हुन्छ । उनी आफ्नो वोल्ड फोटोग्राफहरुको कारण सधै चर्चामै रहने गर्छिन् ।नियाले २०१० मा काली–एक अग्निपरिक्षा वाट टेलिभिजनमा शुरुवाट गरेकि थिईन् । अहिलेसम्म उनले धेरै टिभि सिरियलहरुमा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस