दुलहीले ७ किमि लामो वेडिंग ड्रेस लगाएको देखेर मानिस भए हैरान !!!

एजेन्सी, २१ चैत ।साईप्रसमा एक दुलहीले ७ किमि लामो वेडिंग ड्रेस लगाई वल्र्ड रेकर्ड वनाएकी छिन् । उक्त महिलाले ड्रेस लगाएको भिडियो गिनिज वल्र्ड रेकर्डले आफ्नो आधिकारीक इन्स्टाग्राम एकाउन्टमा राखि सेयर गरेको छ । मारिया परस्केवा नामकी महिलाले आफ्नो विवाहमा करिव ७ किमी लामो वेडिंग ड्रेस लगाएकि थिईन् ।

उनि भन्छिन्, उनको गिनिज वल्र्ड रेकर्ड वनाउने सानै देखि सपना थियो । उनको ड्रेस ग्राउन्डमा सहि किसिमले राख्न ६ घण्टा लागेको थियो । उक्त भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ । यो भिडियो वारे धेरै प्रतिकृयाहरु पनि आएका छन् । यहाँहरुलाई थाहा नै होला पश्चिमी देशहरुमा विवाह समारोहमा दुलहीले सेतो रंगको ड्रेस लगाउछिन् । हो त्यही ड्रेस लगाई मारिया परस्केवाले गिनिज वल्र्ड रेकर्ड वनाइन्

स्त`न तथा जोर्नीको दुखाइ कम गर्न बन्दा गोभी अति नै उपयाेगि, यस्ताे रहेछ तरिका (हेर्नुहाेस् भिडियाेमा)

स्त`न तथा जोर्नीको दुखाइ कम गर्न बन्दा गोभी अति नै उपयाेगि, यस्ताे रहेछ तरिका (हेर्नुहाेस् भिडियाेमा) । हाड जोर्नी, अर्थराइटिस जस्ता समस्या धेरै व्यक्तिका लागि आजभोलि चिन्ताको विषय बन्ने गरेको छ । खराब जीवनशैली, गलत खानपानका कारण पछिल्लो पुस्ताका लागि यो समस्या भयानक रुपमा देखापर्न थालेको छ । टाउकोको दुखाई, हाडजोर्नीको दुखाई र स्त- नको दुखाई कम गर्न बन्दा गोभीको प्रयोग गर्न सकिने चिकित्सकहरु बताउँछन् । तर, यसको प्रयोग कसरी गर्ने त ?

क) पहिलो तरिका :- बन्दा गोभीलाई प्लास्टिकमा राखेर १० देखि १५ मिनेटसम्म फ्रिजमा राख्ने । फ्रिजमा राखेको बन्दा गोभीको पातलाई दुखाई भएको अंगमा राखेर तौलियाले पट्टी गर्ने । उक्त चिसो भएको बन्दा गोभीको पात शरीरको तापक्रममा तातो हुन्छ र युरिक एसिड पग्लिन थाल्छ । जसले दुखाई कम गर्छ ।

ख) स्त- नको दुखाई:- स्त- नपान गराउने महिलाहरुको स्त- नमा दुखाई हुने तथा सुन्निने समस्या धेरै हुन्छ । यस्तो समयमा बन्दा गोभीको पातलाई १ घण्टा फ्रिजमा राख्ने र २० मिनेटसम्म स्तनको नि` प्प` ल ढाक्नेगरी पातले बेरेर राख्दा यसको दुखाई कम हुन्छ ।

ग) दोस्रो तरिका:- यदि पैतालामा दुखाई भएको छ भने बन्दा गोभीको पात बेरेर प्लाष्टिकले बाँध्ने र त्यसलाई ३० मिनेटसम्म छोडिदिने गर्दा आराम मिल्छ । घ) तेस्रो तरिका:- बन्दा गोभीको पातलाई पिसेर निकालेको रस दुखाई भएको ठाउँमा लगाउने र कपडाले बाँध्ने । यसलाई १५ देखि २० मिनेट छोडिदिने । यसो गर्दा दुखाई कम हुन थाल्छ ।

ङ) चौँथो तरिका:- कराई वा प्यानको हल्का तातो बनाएर बन्दा गोभीको पात तताउने । बन्दा गोभीको पात हल्का तातो भएपछि दुखेको ठाउँमा राखेर ४५ मिनेट छोडिदिने जसले दुखाई कम गर्छ । च) चो` टमा:- चो` ट लागेको समयमा पनि बन्दा गोभीको पातले ब्यान्डेज गर्दा दुखाई कम हुन्छ ।

छ) टाउको दुखाई:- थकावट वा अन्य कारणले टाउको दुखेमा बन्दा गोभीको पात चिसो बनाएर रातभर टाउकोमा राखेर कपडाले बेरेर सुत्ने गर्दा बिहानसम्म टाउको दुखाई कम हुन्छ । नोटः बन्दा गोभी एलर्जी हुने व्यक्तिहरुले प्रयोग गर्न हुँदैन ।

प्रतिक्रिया दिनुहोस