सनी लियोनको भाई पैसाको लागि वेच्दथे आफ्नै वहिनीको ………

गोर्खाली खवर,

एजेन्सी, २२ चैत्र । सनी लियोनको जिन्दगी खुला किताव जतिकै छ । चाहे सानो वेला स्कूलमा झेलेको समस्या होस् या एडल्ट फिल्ममा इन्ट्रि गरेको कहानी । जिवनमा भएका उतारचढाव सवैको सामु छर्लंगै छ ।

सवैलाई थाहा छ उनले आफ्नो खुशीले एडल्ट इन्डस्ट्रिमा पाईला राखेको । उनको इन्ट्रि हिट भयो र उनले सवैलाई पछाडी पारी टप पोजिसन पनि हासिल गरे । यसवाट सनी माथि पैसाको वाढी नै आईरहेको थियो । साथमा उनको भाई पनि आफुलाई आवश्यक पैसाको जोहो त्यही वहिनी मार्फत नै निकाल्थ्यो ।

उक्त कुराको खुलासा सनी लियोनको भाई संदिप वोहराले फिल्म “मोस्टली सनी” मा गरेका छन् । संदीप भन्छन्, उनले सनीको अटोग्राफवाट खुव पैसा कमाएँ ।

आफ्नो यस्तो तरिकावारे संदीप भन्छन्, जुनवेला उनि होस्टलमा वस्थे, आफ्नो कोठामा सनीले हस्ताक्षर गरेको पोस्टर लगाउने गर्थें । जव उक्त कोठामा सनी लियोनको फ्यान आउथे त पोस्टर देखेर प्रभावित हुन्थे र पैसाको अफर गर्थे उक्त पोस्टरको लागि ।

केही समय हुन्छ हुुँदैन भनि नाटक गरे पछि संदीपले उक्त पोस्टर दिने गथ्र्यो र लिन्थ्यो धेरै पैसा । संदीप उक्त कुराको लागि अजकाल खुव हाँस्ने गर्छन् ।

सनीको आफ्नो भाई संदीपसँगको सम्वन्ध खास छ । सनीले आफ्नो भाईवाट नै आफ्नो नाम राखेकी हुन् । खासमा संदीपको घरको नाम सनी थियो ।

जव उनी पोर्न इन्डस्ट्रिमा प्रवेश गरे तव उनलाई एउटा नयाँ नामका जरुरत भयो र आफ्नो भाईको घरको नाम आफुले राख्यो । उक्त नाम उनको लागि लक्कि सावित भयो । हिजोआज उनि वलिउडमा पनि यहि नाम वाट चिनिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस