साताको पहिलो दिन अकस्मात सुनको मूल्य मा किन आयो यस्तो परिवर्तन ?

नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो पनि पढ्नुहोस् ,मेरो फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । फाइनान्सले बुधबार एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारी माग गरेको हो ।

फाइनान्सले विभागीय प्रमुख, प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले वैशाख २ गते सम्म कार्यालय समय भित्र आवेदन दिई सक्नुपर्नेछ । अनलाइनबाटै पनि आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस