vवर्थ दे पार्टीको रमझममा आमाले छोरीलाई विर्से, ६ दिन पछि घर पुग्दा छोरीको लास प्राप्त

गोर्खाली खवर, एजेन्सी, २१ चैत्र । वेलायतमा डिसेम्वर २०१९ मा घटेको एउटा घटना हो यो । वाली वेर्फि कुदी नामक महिलाले आफ्नो १८ वर्षको वर्थ डे पार्टी मनाउन घरमा सानी छोरीलाई छोडेर गएकी थिईन् । उनि पार्टीको रमझममा यस्तरी रमाइन् कि आफ्नो सानी छोरीको यादै गर्न सकिनन् ।

सीसीटिभि फुटेजको आधारमा उनि ६ दिन पछि घर फर्केको देखिन्छ । घर फर्किंदा उनकी छोरीको मृत्यू भईसकेको थियो । प्रहरीले कोर्टमा सीसीटिभिको फुटेज पेश गरेका छन् । जसमा उनी कोवेन्ट्री र सोहीहुलमा पार्टीमा भाग लिंदै गरेको देखेकी छिन् ।

साथै उनि छ दिन पछि घर फर्केर हेर्दा वच्ची उठिनन् र ९९९ मा फोन गरिन र रोयल एलेक्जेन्ड्रा चिल्ड्रेल हस्पिटल लगिन्, जहा वच्चीलाई मृत घोषित गरिदियो । वच्चीको मृत्यु पछि पोष्टमार्ट गरे जसमा वच्चाको मृत्यू राम्रो सँग ध्यान नदिएकोले भएको पुष्टि हुन पुग्यो । उक्त महिलाले पनि आरोप स्विकार गरेकी छिन् र अव कोर्टले उनको सजायको फैसला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस