सुन्दरताकी धनी ईशा कोपिकरको कमब्याक, विकनीको साथ वोल्ड अवतारमा !!!

गोर्खाली खवर, एजेन्सी, २२ चैत्र । वलिउड एक्ट्रेस ईशा कोपिकर लामो समयको विश्राम पछि वलिउडमा कमब्याकको तयारी गर्दै छिन् । उनी पछिल्लो पटक २०११ मा रामगोपाल वर्माको फिल्ममा देखिएकी थिईन् ।

हालैमा उनले विकनीमा आफ्नो केही फाटोसुट गरि इन्स्टाग्राममा शेयर गरेकी छिन् । ईशा कोपिकरले स्विमसुटको साथ सुट गरेको शानदार फोटो सोशल मिडियामा पोष्ट गरेकी छिन् । ईशाले धेरै लामो समयसम्म फिल्म क्षेत्रवाट व्रेक लिएकि थिईन् । हालै मिडियामा आएको उनको फोटो फ्यान्सले ज्यादै मन पराएको र उनि फिल्ममा कमव्याकको लागि विल्कुल फिट भएको प्रतिकृया दिएका छन् ।

ईशाले आफुलाई लामो समयसम्म फिल्म क्षेत्रवाट टाढा राखिन् तर २०१९ मा एक वेब सीरीज फिक्सरमा उनले सानो रोल गरेकी थिईन् । यस सीरीजमा उनले शबीर आलुवालियाको साथ काम गरेकि थिइन् ।

ईशा फिल्मको साथ राजनीतिमा पनि चर्चामा रहे । उनले २०१९ मा भारतीय जनतापार्टीको साथ दिएका थिए । २००९ मा टिमी नर्गसँग विवाह गरे । उनकी ६ वर्षकी एक छोरी छिन् ।

प्रतिक्रिया दिनुहोस