‘सेक्सी फिगर’कै कारण ‘मालामाल’ भइन् यी सुन्दरी [फाेटाे फिचर]

बलिउडकी नायिका स्कार्लेट रोजकाे से-क्सी फिगरकाे कारण अहिले सामाजिक संजालामा निकै नाम चलिरहेकाे छ ।

पछिल्लो समय उनको फि-गर र सुन्दरताको निकै चर्चा हुने गर्छ केहि महिना पहिले बलिउडकी चर्चित ह-ट नायिका पूनम पाण्डे भन्दापछि थिइन् भने अहिले पूनम भन्दा पनि स्कार्लेटको बिश्वभर चर्चा चल्ने गरेको छ । उनकाे से-क्सी फि-गरकाे कारण उनलाइ अहिले संजालमा थुपै मानिसले मन पराउन्छन् ।

स्कार्लेट अहिले सम्म कुनै पनि फिल्मा देखिएकी छैन तर पनि उनको चर्चा परिचर्चा बिश्वभर चुलिएको छन् । उनी बलिउडकी एक सफल नायिका मात्र नभई मोडेल, डान्सर र उद्यमी पनि हुन् ।

उनले सन् २०१४ एमटीभीको रियलिटी शोबाट मोडलिंग सुरु गरेकी थिइन् भने उक्त शो बाटै प्रसिद्ध भएकी थिइन् । स्कारलेट रोज आजकल आफ्नो सेक्सी तस्बिरहरू सामाजिक संजालमा पोस्ट गरेकी हुन्छ भने उनका हजारौं अनुयायीहरू इन्स्टाग्राममा छन् । स्कार्लेटले आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकि हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस