संसारमा जम्मा ११२ जनाले मात्र गरिरहेको काम !!! के काम रहेछ ?

गोर्खाली खवर,

एजेन्सी, २३ जेठ । कुनै जमानामा कामको लागि खासै ठाउँ थिएन । केही ठाउँहरु मात्रै थिए जहाँ मानिसहरु काम गर्थे । त्यो वेला मानिसहरु न आफ्नो क्यारियरको वारेमा साच्थे । तर अहिले समय वदलिसकेको छ । अहिले कामको क्षेत्र पनि धेरै छ र गर्ने मानिसको संख्या पनि धेरै छ ।

हामी तपाईलाई यस्तो एउटा कामको जानकारी दिन गइरहेका छौं, जुन काम संसार भरि जम्मा ११२ जना मानिसले मात्र गरिरहेका छन् । यो काम हो पानीको टेस्टिङ्ग गर्ने ।

जसरी खानको टेस्टिङ्ग या वाईनको टेस्टिङ्ग हुन्छ त्यसरी नै पानीको पनि टेस्टिङ्गको काम हुन्छ । सुन्दा अचम्म लाग्छ ।
जानकार व्यक्ति भन्छन्, पानीको पनि टेष्ट अलग अलग हुने गर्छ । जसमा हल्का, फ्रूटी, वुडी आदी टेस्ट ।

एक रिपोर्ट अनुसार भारतमा सिर्फ एक व्यक्ति मात्र उक्त प्रोफेशनमा छ । जसको नाम हो गणेश अयर । उनि एक मात्र भारतको सर्टिफाईड वाटर टेस्टर हुन् । गणेश अव आउने ५–१० वर्षमा वाटर टेस्टरको माग ज्यादै वढ्ने भन्छन् ।

गणेश अयरको अनृुसार मानिसहरुलाई वाटर टेस्टरको काम पनि हुन्छ भन्दा ज्यादै हाँस्छन् । उनले वाटर टेस्टरको सर्टिफिकेटको वारेमा २०१० मा पहिलो पटक सुनेको वताए ।

त्यस पछि उनले जर्मनीको एक इन्स्टीट्युट डोइमेन्स् एकाडेमी इन ग्राइफेल्फिंगवाट सर्टिफिकेट कोर्स गरेको वताए । उनको अनुसार पानी अलग अलग प्रकारको हुन्छ । गणेश बेवरेज कम्पनी भिन को भारतीय उपमहाद्वीपको अपरेशन निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस