धक धक गर्ल माधुरी दिक्षितले तस्विरवाटै वढाए फ्यान्स्को धुकधुकी !! (फोटो फिचर)

गोर्खाली खवर,

एजेन्सी, २४ चैत्र । माधुरी दिक्षित सोशल मिडियामा धेरै सक्रिय रहन्छिन् । हालै माधुरीले आफ्नो इन्स्टाग्राममा केही तस्विरहरु पोष्ट गरेकी छिन् । यि तस्विरहरुमा उनको सुन्दरता झल्किएको छ ।

माधुरीले फोटोमा यलो कलरको ड्रेस लगाएकि छिन् । उनले अलग अलग पोज र स्टाईलमा फोटो खिचाएकी छिन् ।

फोटोमा उनले यलो कलरको शरारा लगाएकी छिन् । यो शरारा ड्रेसमा मिरर वर्क देखिएको छ । उनि अलग अलग पोजमा स्टाइलले आफ्नो चुन्ही सम्हालेकी छिन् ।

उनले फाइन डिफाइन मेकअप साथै कपाल पनि खुला राखेकि छिन् । उनले फोटोमा धेरै गहनाहरु लगाएकी छिन् । गलामा जडाउ चोकर साथै म्याचिंग इयरिंग पनि लगाएकी छिन् ।

माधुरीको यो फोटोहरु केही घण्टा मै लाखौं फ्यान्स्ले मन पराएका छन् र राम्रा राम्रा कमेन्टको वर्षात नै भएको छ । माधुरी दिक्षितको लुक मानिसहरुले ज्यादै मन पराएका छन्

 

प्रतिक्रिया दिनुहोस