हेर्नुहोस् कमेडी किङ्ग कपिल शर्माको लक्जरी लाईफ, आलीशान वङ्गला, ५ करोडको त भेनाइटि भ्यान !! (फोटो फिचर)

गोर्खाली खवर,

एजेन्सी, २६ चैत्र । कमेडी किङ्ग कपिल शर्माको लाईफस्टाईल कसैसँग लुकेको छैन । एक जमानामा खुव संघर्ष गरेका कपिलको साथमा अहिले नभएको कुर्न चिज छैन । कपिल आफ्नो परिवारलाई एउटा राम्रो जिन्दगी दिन सफल भएका छन् ।

यति कम समयमा एक एक्टरको मुम्वई जस्तो ठाउँमा आलिशान घर छ र पंजावमा पनि उनले एक वंगला किनेका छन् । सोसल मिडियामा राखेको फोटो वाट उनको घर कस्तो छ भनेर स्पष्ट नै हुन्छ । वुडन फ्लोर सहित भित्रको सवै स्पष्ट देखिन्छ ।

हुन त कपिल स्वयमले आफ्नो आलिसान घरको फोटो अहिले सम्म सेयर गरेको छैन । तर जव जव एक्टरले आफ्नो परिवारसँग क्वालिटि टाइम स्पेंड गरे, एक्टरको उक्त घरको दर्शन हुन गर्छ ।

वितेको केही वर्षमा कपिललाई गाडिको पनि धेरै सोख भएको स्प्रष्ट हुन्छ । यसको प्रमाण उनिसँग भएको मर्सिडिज वेन्च र रेन्ज रोभर जस्तो महँगो गाडिवाट प्रष्ट हुन्छ । कार वाहेक कपिलसँग भएको भेनाइटि भ्यानको पनि धेरै चर्चा हुने गरेको छ । कपिल स्वयम ले एकचोटी आफ्नो महँगो भेनाईटि भ्यानको फोटो सेयर गरेका थिए ।

उनको भेनाइटि भ्यानको मूल्य ५ करोड पर्ने वताइएको छ । एउटा मिनि घर जस्तो देख्ने भेनाईटि भ्यानमा आफुलाई चाहिने जति सवै सुविधा हुन्छ ।

अगाडीको कामको कुरा गर्ने हो भने, उनि फेरी आफ्नो टिमका साथ आफ्नो पपुलर शो लिएर फेरि आउदैछन् । फ्यान्स पनि उनको अपकमिंग प्रोजेक्टलाई लिएर एक्साइटेड छन् ।

प्रतिक्रिया दिनुहोस