प्रथम महिला जिल बाइडेन भए ट्रोलको शिकार, युजर्स भन्छन् उमेर ७० ड्रेस १७ को जस्तो !!

गोर्खाली खवर,

एजेन्सी, २७ चैत्र । अप्रिल १ मा विमान भित्र रिपोर्टस् तथा यात्रिहरुलाई अप्रिल फूल वनाए पनि अमेरिकी प्रथम महिला जिल वाइडेन एक चोटी फेरी चर्चामा छिन् ।

६९ वर्षकी जिल फिशनेट टाइट्स, व्ल्याक हिल वुट्स तथा लेदर स्कर्टमा देखिए पछि सोशल मिडियामा ट्रोल भईरहेकिछिन् ।

कतिले जिल वाइडेनको फेसन सेंसको सरहाना गरेका छन् त सोशल मिडिया युजर्सले उनको आउटफिटको आलोचना गरेका छन् ।

एक व्यक्तिले जिल वाइडेन ७० वर्षको हुन लागेको तर उनल १७ वर्षकी केटीले लगाउने जस्तो ड्रेस चाहिएको भनेका छन् । कति युजर्सले वाइडेनको तुलना पुर्व प्रथम महिला मेलानिया ट्रंपसँग गरेका छन् ।

हुनत जिल वाइडेनलाई ट्रोलको साथै सपोर्ट गर्नेहरु पनि धेरै छन् ।

 

प्रतिक्रिया दिनुहोस