टिभि एक्ट्रेस संयतानी घोष भईन् ट्रोलको शिकार, जव मानिसले सोधे ब्रा को साईज त दिइन् तगडा जवाफ !!

गोर्खाली खवर,

एजेन्सी, २७ चैत्र । वलिउड तथा टिभिको पपुलर एक्ट्रेस सयंतानी घोषले विश्व स्वास्थ्य दिवसको मौकामा सोशल मिडियामा फ्यान्सको लागि इन्टरसेक्सन सेशन राखेकि थिईन् । उनले मेंटल हेन्थ र वडी शेमिङ्गलाई लिएर कुरा गरेकि थिईन् ।

यसै सिलसिलामा उनि ट्रोलको शिकार हुन पुगिन् । त्यस पछि उनले उक्त ट्रोलको कडा जवाफ दिईन् । सयंतानी घोष आफ्नो पोष्टमा लेख्छिन्, हिजो मेरो इन्टरएक्टिभ सेशनको विच कसैले मलाई मेरो ब्रा को साइज सोध्दा मैले उसलाई त्यसको कडा जवाफ दिएँ ।

मलाई अहिले पनि लाग्छ कि यसको वारेमा अरु कुरा हुन आवश्यक छ । कुनै पनि तरिकाको वडी सेमिङ्ग नराम्रो काम हो । मैले देखिरहेको हुन्छु कि महिलाहरुको पीरियड तथा ब्रेस्टलाई लिएर धेरै जसो मानिसहरु फेसिनेटिङ्ग हुने गर्छ ।

संयतानीले यस पोष्टको साइज मेंटालिटी सकिने तर्फ एउटा टाईटल दिएकी छिन् । उनले वडी सेमिङ्गलाई रोक्न धेरै तरिका वताईन् । उनले लामो नोटमा आफुले स्विकार गर्न तथा यसको वारेमा वोल्न भनेका छन् । उनि लेख्छिन्, यहि सही समय हो आफुलाई प्रेम गर्ने र आफ्नो लागि उभिने किनभने यो काम अरु कसैले गर्दैन ।

सयंतानीले मेन्टल हेल्थको वारेमा भने, विश्व स्वास्थ्य दिवसमा मैले साईज मेन्टालिटीलाई रोक्न एक शुत्र भेटाएँ तर के तपाईलाई थाहा छ मेन्टल हेल्थ अव स्वास्थ्यको एक जरुरी भईसकेको छ । तपाई शारिरिक रुपले फिट छ तर मानसिक रुपले पनि फिट हुन नविर्सनुस् ।

 

प्रतिक्रिया दिनुहोस