चिकित्सकहरु नै अचम्ममा परे जब बिरलोले आफ्नो बिरामी बच्चालाई अस्पताल पुर्‍यायो,

इस्तानबुल, टर्कीको एक रोचक र अनौठो घटना सार्वजनिक भएको छ। बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले दिएको जानकारी अनुसार एक बिरालोले आफ्नो बिरामी बच्चा इ’स्तानबुलको अस्पतालमा पुर्‍याएको थियो । बिरामी मान्छेलाई उपचार गर्ने स्थानमा बिरालोले स्वास्थ्य अवस्था बि’ग्रिएको बच्चा बिरालो बोकेर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहरु नै अचम्मा परेका थिए।
भिडीयो हेर्नुहोस

गत अप्रिल २७ मा ट्वीटमा सार्वजनिक भएको तस्बिरहरुमा बिरालोले अस्पताल भित्रै बिरालो बो’केर पुर्याएको देख्न सकिन्छ। ट्वीटरको एक क्या’म्सनमा भनिएको छ, ‘आज अस्पतालको आ’पत’कालीन कक्षमा रहँदा एक बिरालोले आफ्नो बि’रामी बच्चा बोकेर ल्यायो।’ समाचारहरुका अनुसार अस्पतालमा एक पशु डाक्टर पुगेका थिए।

जसले बि’रामी बच्चा बिरालोको उपचार गरेका थिए । यतिबेला आमा बिरालो र सानो बच्चा बिरालोको अवस्था सामान्य भएको बताइएको छ। मानिसहरुले यस भाइरल बनिरहेको तस्बिरहरु सेयर गर्दै यस तस्बिरले आमाको मायाको झल्को दिने बताइरहेका छन्। एजेन्सी

यो पनि पढ्नुहोस ।
कुनैपनि महिला पुरुष एक अर्काप्रति आकर्षीत हुनु सामान्य मानिन्छ । कुनै पनि पुरुषहरुले पहिलो पटक महिलालाई भेट्दा के कुरामा ध्यान दिन्छन् भन्ने हामीले यहाँ उल्लेख गरेका छौं ।

पहिलोः पुरुषहरुले युवतीको ओठमा ध्यान दिने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । कारण यदि युवती हाँसीरहेकी छ भने युवकले आफूसँग युवती बोल्न खोज्दैछ भन्ने बुझ्छन् । अर्को कुरा आफ्नो कुराले खुशी भएकी छ भन्ने बुझ्न सकिन्छ ।

दोश्रोः केटाहरुले आँखा नियाल्छन् ।

तेश्रोः आत्मविश्वासको बारेमा केटाहरुले नियालीरहेका हुन्छन् ।

चौथोः फेशन सेन्सलाई पनि हेरिरहेका हुन्छन् ।

पाचौँः कुरा शरीरको बनावटमा पनि ध्यान दिईरहेका हुन्छन् ।

छैठौँः केटीको साथी कस्ता छन् भनेर पनि नजर राख्छन् ।

सातौँः शरीरको बास्नामा पनि केटाहरुले ध्यान दिइरहेका हुन्छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस