नेशनल टेलिभिजनमा मिका सिंहले यि गायिकालाई राखे विहेको प्रस्ताव !! गायिकाले दिए यस्तो जवाफ ……..

गोर्खाली खवर,

एजेन्सी, २९ चैत्र । हालैमा मिका सिंहको एक भिडियो भाईरल भइरहेको छ । उक्त भाईरल भिडियोमा एक रियालिटि शो इन्डियर प्रो म्यूजिक लिगमा मिकाले जोरदार परफर्मेन्स दिइरहेको देखिन्छ । उनि मुझसे सादी करोगे को गाना गाईरहेका हुन्छन् ।

गाना गाउँदै मिकाले यस्तो गर्छ कि सवै जिल्ल पर्छन् । मिकाले गानाको विचमा नै भूमि त्रिवेदीलाई स्टेजमा वोलाउँछन् । मिका स्वयमले उनको हाथ समाती स्टेजमा ल्याउँछन् र लगातार सोधिरहन्छिन् म सँग विवाह गर्छौ भनेर ।

यो देखेर सवै जज र कन्टेस्टेन्ट हैरान हुन्छन् । भूमि पनि सक्ड हुन्छिन् । मिका आफ्नो घुँडाले टेकी प्रपोज गरिरन्छन् । मिकाले उक्त प्रपोजलको जवाफ पनि तुरुन्त पाउँछ ।

भूमिले मिकाको प्रपोजलको जवाफ दिँदै भन्छिन्, तपाई मेरो वारे के सोच्नु हुन्छ थाहा भएन । तर म यहाँ तपाईको लागि दुलही खोज्न आएकी हुँ । यो अरुको लागि अन्याय हुन्छ ।

अहिलेको लागि मिकाको प्रपोजल र भूमिको यो जवाफ हामीलाई मजाक जस्तै लाग्छ तर यो सिंगरको जिन्दगी हो, हेर्दाहेर्दै कहिले ट्वीस्ट आउँछ केही भन्न सकिन्न ।

यो भन्दा अघि पनि मिकाको धेरै सेक्रेट रिलेशनको चर्चा भएको थियो तर परिणाम केही आएन । यस्तोमा उक्त भाइरल भिडियो सिर्फ पब्लिसिटि स्टंट मात्र पनि हुन सक्छ । अव हेर्न वाँकी छ अगाडी के हुन्छ ।

प्रतिक्रिया दिनुहोस