एक्ट्रेस लीजा हेडन तेश्रो चोटी आमा वन्दै, आमा वन्ने खुशियालीमा लेखे इमोशनल नोट !!

गोखाली खवर,

एजेन्सी, ३० चैत्र । सोशल मिडियामा एक्टिव रहने एक्ट्रेस लीजा हेडनले हालै एक भिडियो मार्फत फ्यान्स् लाई खुशिको खवर दिएकी छिन् । उनले आफ्नो सवै भन्दा ठुलो छोराको साथ आफु तेश्रो चोटी आमा वन्न गइरहेको वताएकी छिन् ।

उनि चाँडै ने एक छोरीको जन्म दिँदैछिन् । हालसालै उनले आफ्नो सानो छोरा काखमा लिएर अफ्नो विकिनी फोटो पनि सेयर गरेकी थिईन । जसमा उनको वेवी वम्प पनि देख्न सकिन्छ । यसको साथै उनले अरु एक्स्पेक्टेड मडर्सको लागि इमोशनल नोट पनि लेखेकी थिईन् ।

लिजाले उक्त नोटमा जो नर्भस छ, जसको पहिलानै एउटा वच्चा छ र दोश्रो वच्चाको प्रतिक्षामा हुनुहुन्छ, मलाई चिन्ता हुन्छ त वेवि इमोशनको । उ कसरी आफुलाई एक्स्प्रेस गर्छ जव उ वोल्न सिकिरहेको हुन्छ । छोरा म तिमिलाई सधैं माया गरिरहन्छु, यो थाहा पाउँदा पनि कि १० हप्ता पछि तिम्रो वहिनी आउँदैछिन् । जुन म्याजिकल हो र क्लियर पनि छ ।

एप्रिल मेरो मन पर्ने महिना हो । पानी राम्रो हुन्छ । घाम पनि ठिक ठाक हुन्छ र समुन्द्र किनारामा भिड पनि कम हुन्छ । यो साल लियो यो समुन्द्र किनारामा हामी सवैको साथमा छ । उसलाई पनि एकदम मनपर्छ र आशा छ उ चाँडै पौडिन सक्नेछ । सन् २०१६ मा लिजा हेडनले डिनो लालवानीसँग विवाह गरेकी थिईन् । उनिहरुको दुई वच्चा छन् र तेश्रो वच्चाको प्रतिक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस