“ब्रम्हान्डकै सवै भन्दा क्यूट तथा सेक्सी यूवती पुनम पाण्डे” स्वयम् पुनम पाण्डेका पति सैम बम्वे भन्छन् ।

गोर्खाली खवर,

एजेन्सी, ३१ चैत्र । आफ्नो वोल्ड स्टाईलको कारण सधैं चर्चामा रहने पुनम पाण्डेको फोटोहरु र भिडियोहरु हेर्दाहेर्दै भाइरल भइदिन्छ । पुनम पाण्डे केही समय अघि आफ्नो पति सैम वम्वेसँग भएको विवादको कारण ज्यादै चर्चामा थिईन् । जवकी अहिले सव ठिक भैसकेको छ ।

केही दिन अघि सैम बम्वेले आफ्नो पत्नीको फोटो र भिडियो सोशल मिडियामा शेयर गरेका छन् । उनले पुनमको दुइवटा भिडियो र एक फोटो शेयर गरेका छन् । एउटा भिडियोमा पुनम डान्स गरिरहेको देखिन्छ भने अर्कोमा क्यारिकेचर गरिरहेकी पुनम क्यूट देखिन्छिन् ।

पुनमको यि दुवै भिडियो फ्यानहरुले मन पराएका छन् । सैमले भिडियोमा पुनम युनिभर्सकै सवै भन्दा क्यूट तथा सेक्सी यूवति भनेका छन् ।

केही महिना अघि गएको सेप्टेम्वरमा पुनमले आफ्नो पतिको विरुद्द शारीरिक उत्पीडन, धम्की र मारपिट गरेको भनी आरोप लगाएकी थिईन् ।

पुनमको अनुसार एक विवाहको लागि उनि पति सैमको साथमा गोवा गएकी थिईन्, त्यहीं होटेलमा उनलाई सैमले मारपिट गरेका थिए । त्यसपछि पुनमले पति सैमको विरुद्द घरेलु हिंसाको आरोप लगाएर प्रहरीमा उजुरी पेश गरेकी थिईन् । अहिले भने दुवै विच सहमति भएर सवै ठिक भैसकेको छ ।

 

View this post on Instagram

 

A post shared by Sam Bombay (@sambombay)

प्रतिक्रिया दिनुहोस