पानीमा भिज्दै वस स्टपमा उभिएकी महिलालाई कारवाट उत्रेर एक व्यक्तिले मद्दत गरेको भिडियो भाईरल !! देख्ने मानिसको मन खुशीले झुमियो । (भिडियो सहित)

गोर्खाली खवर,

एजेन्सी, ५ वैशाख । सोशल मिडियामा थरि थरिका भिडियोहरु हुन्छन् । यिनिहरुमा कुनै भिडियो देखेर हाँसो थामिन्दैन भने कुनै भिडियो देखेर आँसु थामिन्दैन ।

त्यसै हाल एउटा भिडियोको ज्यादै चर्चा चलेको छ । जसलाई देखेर तपाईको मन खुसिले नाच्न थाल्नेछ । उक्त भिडियोमा पानी परिरहेको वेला भिज्दै एक महिला वस स्टपमा उभेर वसको प्रतिक्षा गरिरहेकी हुन्छिन् । त्यही वेला कारवाट गईरहेको एक व्यक्तिको नजर उक्त महिलामा पर्छ र उसले कारवाट झरेर आफ्नो छाता उक्त महिलालाई दिन्छ ।

उक्त भिडियो सोसल मिडियामा भाईरल भइरहेको छ । यो टिकटक भिडियो इन्स्टाग्राममा नेक्स्टडोरको नामले शेयर गरेको छ । भिडियोको क्याप्सनमा ”शर्त लगाउँ, उक्त महिलाले त्यो व्यक्तिलाई कहिले भुल्ने छैनन्”

गाडीवाट ओर्लेर पानी परेको वेला वसस्टपमा वसेकी महिलालाई छाता दिने व्यक्तिको मानवताले सवैको मन छोइरहेको छ । भिडियो मन जित्ने खाले नै छ । भिडियोमा छाता दिने व्यक्तिको सवैले दिल खोलेर तारिफ गरेका छन् र उक्त भिडियो ज्यादै मनपराएका छन् ।

 

View this post on Instagram

 

A post shared by Nextdoor (@nextdoor)

प्रतिक्रिया दिनुहोस