वलिउड एक्ट्रेस कंगना रनौतको साडीमा टे«डिशनल लुक साथै उनले वोकेको पर्सको मुल्य १० हजार डलर !! (फोटो फिचर)

गोर्खाली खवर,

एजेन्सी, ७ वैशाख । वलिउड एक्ट्रेस कंगना रनौतले सोमवारको दिन आफ्नो इन्स्टाग्राम एकाउण्टमा ह्वाइट साडीमा केही फोटोहरु शेयर गरेकी छिन् । कंगनाको यो फोटो सोशल मिडियमा ज्यादै भाईरल भइरहेको छ ।

उक्त तस्विरको खास कुरा साडी भन्दा पनि उनले वोकेको १० हजार डलरको फंकी क्लच हो । जवकी उक्त क्लचको मुल्य धेरै कम पर्छ । यसलाई हामी सजिलैसँग किन्न सक्छौं । उक्त क्लचको मूल्य जम्मा ७५०० रुपैया मात्र छ ।

ह्वाईट र गोल्डन वोर्डर भएको साडीको साथ कंगनाले व्याकलेस व्लाउज लगाएकी छिन् । साथै गोल्डन ज्वेलरी लगाएकी छिन् । कपल वाँधेर गजरा वनाएकी छिन् । यसैको साथ डार्करेड लिपिस्टिक र हल्का मेकअव गरेकी छिन् ।

कंगनाले एउटा फोटोमा त सनग्लास पनि लगाएकी छिन् र हातमा १० हजार डलरको क्लच पनि लिएकी छिन् । उक्त स्वरोस्की डलर क्लच सिर्फ ७५०० रुपैयाँ जाने हो ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने कंगनाको फिल्म थलाइवी अप्रिल २३ मा रिलिज हुँदै थियो । तर कोरोना भाईरस प्रकोपको कारण रिलिज डेट पछि सारिएको छ । फिल्म तामिलनाडूकी पुर्व मुख्यमन्त्री जयललितको जिवनीमा आधारित छ । यो भन्दा वाहेक उनको फिल्म तेजस, धाडक र मणिकर्णिका रिटन्स् पनि चाँडै आउँदै छ ।

प्रतिक्रिया दिनुहोस