अंकिताको बोल्ड अवतार, फ्यानले उडाए मजाक

काठमाडौ । चर्चित टेली सिरियल पवित्र रिश्ताबाट लोकप्रियता कमाएकी अभिनेत्री अंकिता लोखण्डे टेलिभिजन जगतमा चर्चित नाम हो ।

३६ बर्षकी अंकिता अंकिता टेलि सिरियल पवित्र रिश्ताबाट चर्चामा आएकी हुन् ।

सुशांत सिंह राजपूतसंग् लामो समय प्रेम संम्बन्धमा रहेर ब्रेक अफ भएपछि उनि विकी जैनसंग प्रेममा रहेकी छिन् ।

सुशान्तको निधनमा उनले परिवारलाई खुलेर साथ दिएको थिइन् जस्ले गर्दा सुशान्तको फ्यानहरुको पनि माया पाउन सफल भइन् ।

अंकिताले बागी ३ तथा मनिकर्णीका जस्ता फिल्ममा सहायक भुमिकामा अभिनय गरिसकेको छिन् । जस्ले गर्दा उनको लोकप्रियता झनै बढेको छ ।

अहिले इन्स्टाग्राममा हालेको एउटा फोटोले उनले गाली खाइरहनु परेको छ । उनले हालेको पुरा फोटोको एक टुक्राले उनलाई समस्यामा पारेको हो ।

प्रतिक्रिया दिनुहोस