बिहेकै दिन बेहुली अस्पतालमा भर्ना भएपछि बेहुला बसे कुरुवा

छोरी अन्माएर बेहुलाको घर पठाउने बेलामा अस्पताल पठाउनु परेपछिको पि’डा भोग्नेलाई मात्र थाहाँ हुन्छ । भक्तपुरमा यस्तै पिडा भोग्न बाध्य बनेको छ एक परिवार । बिबाह गरेर घर भित्राउन नपाउदै बेहुला अस्पतालमा बेहुलीको कु’रुवा बस्नु परेको छ ।

को’रोना भाइरस सं’क्रमण(को’भिड १९) का कारण बेहुली सि’किस्त भएपछि बेहुलाको अस्पतालमा बास भएको हो । नयाँ बेहुली यतिबेला आफूले देखेका अनेक सपनाहरु बिर्सिएर को’भिड बिरुद्ध अस्पतालमा ल’डिरहेकी छन् र उनलाई पर बाट यस ल’डाइमा साथ् दिइरहेका देखिन्छन् बेहुला, जसले उनलाई सधै साथ् दिने बचन दिएर शुक्रवार मात्र आफ्नो जीवनसाथी बनाएका थिए ।

बेहुलाबेहुलीको नि’धारबाट बधाइको अबिर अझै प’खालिएको छैन तर कोभिडलाई नजितुन्जेल यी अविरका रंगहरु उनीहरुका लागि रंगिन होइन, फिका लागेका छन् । आखाँमा त्रा’स र मुहारमा गा’म्भीर्यता सहजै पढ्न सकिन्छ । भक्तपुर अस्पतालले आइसोलेसनमा राखेको २२ वर्षिया ति बेहुलीको अवस्था आइतवार सामान्य थिएन ।

स्वास फे’र्न स’मस्या भएपछि उनी निकै छ’ट्पटाएकि थिइन् । उनलाई आइसीयुको आवश्यकता देखियो । चिकित्सकले सहि निर्णय लिन सकेका थिएनन किनभने आइसीयु खाली थिएन । भाग्यवस अस्पतालकी मेसु डा सुमित्रा गौतम र मेट्रोन रजनी श्रेष्ठ त्यहाँ पुगे । उनीहरुले बो’ल्ड डिसिजन लिए । आइसीयुको बि’रामीलाई ह’टाएर बेहुलीलाई बचाउने

। यो निर्णय लिनु चु’नौतीपूर्ण थियो किनभने आइसियुका डाक्टर यसको पक्षमा थिएनन् । नयाँ बेहुली जसलाई कयौं मानिसले उनको बिबाहमा सा’मेल भएर शुभकामना दिए तर उनीहरुकै कारण सायद उनी अस्पतालमा जीवन र मृ’त्युको एक्लो ल’डाई ल’ड्न बा’ध्य बनिन ।

उनीसंग उनकै बेहुला पनि पर बसेर संगै भएको ढा’डस दिनुबाहेक अरु केहि गर्न समर्थ थिएनन् ।अन्तत मेसु र मे’ट्रोनको निर्णय लागू भयो । उपचारमा रहेका एक बि’रामीलाई तानेर बेहुलीलाई आइसियुमा भर्ना गरियो । उनी बिस्तारै छ्’ट्पटाउन छा’डिन् ।अहिले उनी अस्पतालमै स्वास्थ्य लाभ गर्दैछिन ।

सोमबार उनको स्वास्थमा सुधार आएको भक्तपुर अस्पतालले जनाएको छ । आफ्नै बिबाहमा आशिर्वाद दिन आएकाहरुले आफूलाई संक्रमित बनाएको र को’भिडको ल’डाइमा एक्लै छा’डेको स्मरण सायद यी बेहुलीले जीवनभर गरिरहेने छिन् । उनी लगायत उपचाररत सबै बि’रामीको शिघ्र स्वास्थ्य लाभको कामना !

प्रतिक्रिया दिनुहोस