गर्लफ्रेण्डको बिहे रोक्न मुख्यमन्त्रीलाई युवकको आग्रह बिहेमा प्र’तिबन्ध लगाइदिनुस प्लीज

काठमाडौं। कोरोनाभाइरसको संक्रमण फैलिइरहेका बेला भि’डभाड हुने कार्यक्रमहरु नगर्न लगातार आग्रह गरिँदै गर्दा विवाहका कार्यक्रम भने रोकिएका छैनन् । संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण र मृ’त्युको तथ्यांक ड’रलाग्दो बन्दै गइरहेको छ ।

नेपालसहित भारतमा पनि विभिन्न ठाउँहरुमा लकडाउन लागू गरिएको छ । भारतको राजस्थान सरकारले ५ मेदेखि १५ मेसम्म सम्पूर्ण लकडाउन लागू गरेको छ । यसअघि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले १ मेका दिन फेसबुकमा पोस्ट गर्दै राज्यका जनतालाई तय भएका बिहेका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस् , नेपालमा रोजगारी नभएको भन्दै वार्षिक रुपमा लाखौं नेपाली विदेशिएका छन् । घर परिवार लाई छोडी २ छाक खान लाउन को लागि विदेश जाने नेपाली युवाहरुको संख्या ठूलो छ ।

तर कतिपय विदेशी नागरिक हरु नेपाल आएर नेपालमै कृषि तथा पशुपालनमा लागेका समाचार हरु बेला बेला सुन्न पाइन्छ । त्यस्तै एक जना कोरियन नागरिकले पनि नेपालमा आएर बंगुर पालन गरिरहेका छन् ।

शहरी बाताबरण भन्दा धेरै टाढा गाउँमा बंगुर फार्म गरिरहेका कोरियन नागरिक आफूलाई नेपालमा बस्न र काम गर्न पाउँदा धेरै खुसी लागेको सुनाउँछन् । लाखौंको लगानी बाट अत्याधु`निक बंगुर फार्म खोलेर विक्त गाउँमा उद्यम गरिरहेका छन् । बंगुर पालनबाट भएको आम्दानी नेपालमा नै खर्च गर्ने उनी बताउँछन् । मलाई पैसाको काम छैन यो पैदा नेपालकै हो उनी भन्छन् । उनी आफ्नो बंगुर फार्म लाई भौतिक पूर्वाधार सम्मपन्न गर्नका लागि कुनै कसर बाँकी राख्दैनन् ।

उनी आफैंले बंगुरको खोर निर्माण गर्ने र खोर व्यवस्थित बनाउनका लागि जति पनि रकम खर्च गर्न तयार रहेको उक्त व्यवसाय नजिक बाट नियाली रहेकी एक महिला बताउँछिन् ।

कोरियन नागरिकको उक्त कार्य धेरैनै प्रसंशनीय छ । लाखौंको संख्यामा नेपाली युवाहरु कोरियन भाषा परीक्षा दिएर केही संख्यामा मात्र उत्तीर्ण भएर कोरिया गइरहेका युवाहरुका लागि उनी प्रेरणाका पात्र बन्न सक्छन् ।

नेपाली हरु लर्को लागेर वैदेशिक रोजगारी तर्फ गइरहेको अवस्थामा नेपालमा नै धेरै सम्भावना छन् भन्ने कुराको गतिलो उदाहरण हो कोरियाको बंगुर फार्म । हामी नेपाली युबहरुले पनि उनको काम बाट केहि सिक्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस