बालबालिकालाई ‘मेकअप’ गराएर टिकटक गराइरहनु भएको छ ? देखिन सक्छन यस्ता गम्भीर समस्या

काठमाडौं- छोराछोरीहरू शृंगार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन रु त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ ।

अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिकजसो टिकटक तयार पार्ने गरेका छन् । जसका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चेतावनी छ ।

पार्वती कार्की टिकटककी पारखी हुन् । उनले बन्दाबन्दीको समयमा आफ्नी ८ वर्षकी छोरीलाई हरेक दिन मेकअप गरी टिकटक बनाउँथिन् । उनी भन्छिन्, ‘मेकअप गर्दा आफैंले प्रयोग गर्ने सौन्दर्य सामग्री छोरीलाई पनि प्रयोग गर्ने गर्थें । केही दिनपछि त छोरीको अनुहारभरि रातो–रातो बिमिरा आउन थाल्यो । यसले समस्या देखिन थाल्यो ।’

यो पनि पढ्नुहोस् , काठमाडौँ । नायक पल शाह पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता हुन् । करिब २ हजार म्यूजिक भिडियोमा अभिनय गरिसकेका पल शाहले लकडाउनको बेलामा मात्रै बढी म्यूजिक भिडियोमा काम गर्ने र अन्य समयमा भने फिल्मलाई नै समय दिने बताए ।

धमलाको हमलामा विशेष कुराकानी गर्दै पलले लकडाउनपछि मात्रै डेढ करोड रुपैयाँ म्यूजिक भिडियोबाट आँफुले कमाउन सफल भएको रहस्य खोले । पैसाले कहिल्यै पनि कसैलाई नपुग्ने बताउँदै पलले भने मैले काठमाडौँमा जग्गा किनीसकेको छु ।

अब बाबु आमा र बहिनीका लागि काठमाडौँमा ल्याउनका लागि पनि आँफु अहोरात्र खटिरहेको र छिट्टै नै घर बनाउने तयारीमा लागेको रहस्य खोले । राजेश हमाल, आर्यन सिग्देल, प्रदिप खड्का, अनमोल केसी जस्ता नायकलाई निकै मन पराउने पलले यो अन्तरवार्तामा धेरै रहस्य खोलेका छन् ।

प्रतिक्रिया दिनुहोस