घरमा राख्नुहोस् यस पक्षीको तस्वीर, त्यस पछि हेर्नुहोस् चमत्कार

काठमाडौँ- पक्षीको तस्वीरले घरमा सकारात्मक उर्जाको बास गराउँछ । कडा मेहनत र लगनले काम गर्दा पनि यदि सफलता मिलेको छैन भने आफ्नो घरमा पक्षीको तस्वीर राख्नुहोला । वास्तु शास्त्रको दृष्टिले पक्षीलाई शुभ मानिन्छ ।

जहाँ पक्षी हुन्छ, त्यहाँको वातावरण स्वत: आनन्दित हुन्छ ।यदि तपाई चाहनुहुन्छ भने घरमा जीवित पक्षी नै राख्न सक्नुहुन्छ । तर यदि तपाई यस्तो चाहनुहुन्न भने पक्षीको तस्वीर अथवा मूर्ति घरमा अवश्यै राख्न सक्नुहुन्छ । यस्तो गर्दा घरमा सकारात्मक उर्जाको प्र’वाह हुन्छ र नकारात्मक उर्जाबाट छु’टकारा पाउनुहुनेछ ।

र सँगसँगै तपाईको सफलताको योग बन्न सुरु हुन्छ । पक्षीको तस्वीर राख्ने उपयुक्त ठाउँ छनोट गर्दा तपाईको बारम्बार दृष्टि पर्ने स्थान नै रोज्नु होला ।हुनत: तपाई आफ्नो घरमा कुनै पनि पक्षीको तस्वीर या मूर्ति राख्न सक्नुहुन्छ । तर यदि फो’निक्स पक्षी(अमरपक्षी)को तस्वीर राख्ने हो भने अझ बढी लाभदायी हुनेछ ।

फो’निक्स पक्षीले सफलता प्रदान गर्ने उर्जा, प्रसिद्धि र विकासको प्र’तिनिधित्व गर्दछ ।यस पक्षीको तस्वीर अथवा मूर्ति घरको दक्षिणी भागमा राख्दा सफलताको मार्गमा आउने क’ठिनाइबाट बाहिर निस्कन सजिलो बनाउँछ । यसले व्यक्तिलाई आफ्नो लक्ष्य प्राप्तिको लागि सकारात्मक उर्जा प्रदान गर्दछ,

जसले त्यस व्यक्तिमा आफ्नो काम प्रति नयाँ उमंग, एक नयाँ आ’शा आउँछ । यस पक्षी बारे उल्लेखनीय कुरा के छ भने यो फो’निक्स पक्षी वास्तविक पक्षी भने होईन, यो एक क’ल्पानाकृति(मिथक) मात्र हो जसलाई सफलताको रुप मानिन्छ ।

प्रतिक्रिया दिनुहोस