“यो देशमा रबि लामिछाने जस्तो व्यक्तिले ने’तृत्व गरे जस्तो महा’संकट आए पनि सामना गर्न सक्छन्”-नायक जीवन लुइँटेल

काठमाडौं ।चर्चित प’त्रकार रबि लामिछाने यति बेला धेरै दर्शक हरुको धन्यवादको पा’त्र बनेका छन!हाल सं’क्रमित को महामारी मा नेता कुर्सीको लागि लड्दै छ भने पत्रकार रबि फिल्डमा निस्केर जनताको लागि अक्सिजन संगै जनमैत्री हस्पिटल सुचारु संगै सयौं सं’क्रमित हरुले उपचार गरिरहेका छन ! भने आहान पनि गरेका छन यो जनमैत्री हस्पिटलमा पैसा नहुनेले निशुल्क उपचार गर्न सक्नु हुनेछ !

रबिको तारिफ गर्दै जि’वन लुइँटेलले ले’खेला छन ,-“बर्तमान देशको स्वास्थ्य क्षेत्रको कहाली ला’ग्दो अवस्था र जनताको अपेक्षालाई गहिरिएर नियाल्दा तत्काल स्वास्थ्य संकटकाल लगाएर देश भरिका सम्पूर्ण अस्पताललाई राज्यनियन्त्रण मा ल्याइ प्रभाबकारी योजना बनाएर कार्यान्वयन गर्न रबि लामिछानेलाई हस्तान्तरण गरियो भने जनताको मुहारमा त्यसै उज्यालो छाउनेछ र केही न केही राम्रो पक्कै हुनेछ !#स्वास्थ्य संकटकाल #अस्पताल राज्यनियन्त्रण #रबि लामिछाने ।”

यो पनि,,,“रबीले मन्त्रीलाई झण्डा मात्रै हल्लाएर हिँड्ने भन्दै यसरी सा’तो लिए (भिडियोसहित),,काठमाण्डौं।तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ? एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने”

भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले।तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ?एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा अनि हल्लाएर हिंड्ने भन्दै मन्त्रीकै अगाडि थर्काए रबीलामिछाने ले रबीले ठा”डै आ’क्रोशका साथ भन्नुभयो,”

मैले के गरेँ भन्नु भयो नि ? मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले के गर्नुभयो ? एउटा सिलिन्डर ल्याएर दिनुहोस् न। “एउटा सिलिन्डर ल्याउन नसक्ने झण्डा ह”ल्लाएर “हिँड्ने भन्दै सातो लिए।त्यसपछि रबीलाई फेस गर्न नसकी मन्त्री मानन्धर आफ्नो सुरक्षाकर्मीलाई जाउँ भन्दै तर्केर बाटो लागे।रबीको यो

आक्रोशलाई अहिले सामाजिक संजालमा भने विभिन्न व्यक्तित्वहरूले ‘स्याबास रबी जि’ भन्दै गर्वले खुसी र प्रशंसा पनि व्यक्त गरिरहेका छन्। देश म’हा’मा’रीमा परेर अस्पतालमा जाने गाडी समेत नपाएर कैयौं मान्छे हरूले ज्या’न गुमाइरहे को बेला मन्त्रीले गाडी”मा झण्डा हलाएर हिँड्ने अनि उल्टै रबी लामीछाने जस्तो एक समाज सेवी ।

“व्यक्तित्वले अस्पताल बनाइरहँ”दा पनि नदेख्ने अनि उल्टै तपाईंले के गर्नुभयो भनेर प्रश्न गर्दा रबी आक्रोशित हुनुलाई स्वभाविक रुपमा लिइएको छ।पत्रकार रबी लामीछानेलाई समर्थन गर्दै युकेबाट सा”माजिक” अभियन्ता इशा गुरुङ लेख्नु हुन्छ पत्रकार रविले मन्त्री रामविर मान्धरलाई भने एउटा जाबो सिलिन्डर ल्याउन सक्नु हुन्न गाडिमा झण्डा फरफराउदै हिड्ने?

रवि आफैले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही एउटा सिलिण्डर दिन सक्नु भएन भन्दै कड़ा प्रश्न ..त्यसैगरि विभिन्न व्यक्तित्वहरूले रबी लामीछाने को कदमलाई सामाजिक रुपमा स्वागत समेत गरेका छन्।कृपया यस विषयमा खिचिएको भिडियोलाई तल हेर्नुहोला साथै तपाईंलाई लागेको प्रतिक्रिया कमेन्ट बक्समा राखि दिनु हुन पनि हार्दिक अनुरोध गर्दछौं।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस