मेरो पिता नै थिए मेरो ब्वाईफ्रेन्ड: अभनेत्री नीता गुप्ता

काठमाडौं । बलिउड अभिनेत्री नस्ता गुप्ता आफ्नो व्यक्तिगत जीवनको कारण आजभोली चर्चामा छिन् । नीता हालसालै रिलिज भएको फिल्म ‘सरदारका ग्रान्डस’ मा अर्जुन कपुर र रकुल प्रितको साथमा देखिएकी थिइन् ।

नीताले यसैक्रममा आफ्नो जीवनका केही कुरा सेयर गरेकी छन् । एक अन्तर्वातामा नीताले भनिन्–मैले जीवनमा धेरै समय एक्लोपनको महसुस थरे । मेरो जीवनमा लामो समयसम्म ब्वाईफ्रेन्ड वा पति थिएन ।

त्यो समयम मेरो पिता नै मेरो ब्वाईफ्रेन्ड थिए । उनले मलाई कामबाट अनादर भएको हरेक समय सम्हालेका छन् । म एक्ले भए पनि खुसी थिए त्यही कारण म आज पनि बिगत सम्झेर बस्दिन । ’

नीताले क्रिकेटर विव रिचर्डससँग विवाह गरेकी थिइन् । जसको एक छोरी मसाब पनि छिन् । तर विव र नीताको सम्बन्ध छोटो समयमै सक्कियो । त्यसपछि नीताले विवेक महरासँग विवाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस