फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो

काठमाडौँ– आज साताको पाचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ६० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोरोनासंगै आयो फेरी अर्को नयाँ रोग ‘ब्ल्याक फंगस’, जसले आँखा नै निकाल्न बा’ध्य पार्छ

काठमाडौं । भारतमा कोरोनाबाट निको भएका सयौं बिरामीहरुमा अर्को संक्रमण देखिएपछि उनीहरुको आँखा निकाल्नु परिरहेको छ । भारतका विभिन्न ठाउँमा यो संक्रमणमा परेर आँखाको ज्यो’ति गु’माउने बिरामीको संख्या सयौं भइसकेको छ । पछिल्लो पटक सोमबार इन्दौरको एमवाइ अस्पतालमा २ जनाको आँखा नि’कालिएको छ । यी बिरामीहरु ५० र ६५ वर्षका छन् । उनीहरुको ज्या’न बचाउनको लागि डाक्टरहरुसँग आँखा नि’काल्ने बाहेक अरु विकल्प बाँकी थिएन ।

यी बिरामीहरुले कोरोनाभाइरसलाई जितिसकेका थिए । तर, कोरोना संक्रमणबाट मुक्त भएका यी बिरामीमा नयाँ संक्रमण देखिएको थियो । यो नयाँ संक्रमणलाई चिकित्सकीय भाषामा म्यु’कर’माइ’को’सि’स र सामान्य बोलीचालीको भाषामा ब्ल्या’क फं’गस भनिन्छ । यी बिरामीहरुमा सु’गर ले’भल अत्यन्तै बढेको थियो । यही कारण उनीहरुलाई फं’गल अ’र्थात ढु’सीको सं’क्रमण भएको थियो । आश्चर्यको कुरा यी २ बिरामीलाई पहिले म’धु’मे’हको कुनै समस्या थिएन ।

भारतीय अखबार दैनिक भास्करका अनुसार इन्दौरमा देखिएका यी दुई केस नयाँ होइनन् । पछिल्लो समय कोरोना संक्रमित र कोरोना जितिसकेकाहरुमा म्यु’क’र’माइ’कोसि’सको संक्रमणका केसहरु ठूलो संख्यामा देखिएका छन् । यो दुर्लभ र प्रा’ण’घा’त’क फं’ग’ल सं’क्रमण हो । यसको समयमै उपचार गरिएन भने आँखाको ज्यो’ति जा’नुका साथै मृत्यु पनि हुन सक्छ । साइनस अर्थात नाकको भित्री तन्तुहरु हुँदै आँखासम्म पुग्ने यो संक्रमणलाई पूरै शरीरमा फैलिनबाट रोक्न डाक्टरहरुले बिरामीको अपरेशन गरेर संक्रमित आँखा वा बंगाराको मा’थिप’ट्टिको उक भाग निकाल्नु पर्छ ।

म्युकरमाइकोसिले बिरामीको साइनसका साथै आँखा, म’स्तिस्क, फोक्सो वा छालामा पनि आ’क्र’म’ण गर्न सक्छ । समय छँदै यसलाई नियन्त्रित गरिएन भने यो प्रा’ण’घा’तक हुन्छ । ब्ल्याक फंगसले धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई आ’क्र’म’ण गर्छ । बलियो प्रतिरोधी क्षमता भएकालाई सामान्यतया ब्ल्या’क फं’गस’को खतरामा रहेको मानिँदैन । कोभिड टास्क फोर्सका अनुसार कोरोना संक्रमित रहेकै क्रममा ब्ल्या’क फं’ग’सको सं’क्रमण भए बिरामीको ज्या’न जा’ने ख’तरा बढ्छ ।

विशेषज्ञका अनुसार बिरामी जति लामो समयसम्म अस्पतालमा रहन्छ र जति लामो समयसम्म स्टे’रोएड औ’षधि खा’इरहन्छ उसलाई ब्ल्या’क फं’गसको खतरा बढ्दै जान्छ । ब्ल्या’क फं’गर पहिले नै हावा र माटोमा हुन्छ । ब्ल्या’क फं’गसका हावामा भएका कण नाकबाट प्रवेश गर्छन् । त्यहाँबाट फो’क्सो र त्यसपछि र’गतको माध्यमबाट म’स्तिस्कमा पुग्छन् । नाकबाटै यसको संक्रमण साइनस हुँदै आँखासम्म पुग्छ । बिरामीको छाती वा टाउकोको एक्स रे वा सिटी ‘स्क्या’नबाट यसको सं’क्रमण पत्ता लगाउन सकिन्छ ।

यो संक्रमण अहिले भर्खरै आएको नयाँ संक्रमण भने होइन । यो मा’इक्रोमाइ’सि’ट्स नामको ढुसीका कारण हुन्छ र यो शरीरमा ती’ब्र रुपमा फैलिने संक्रमणको रुपमा चिनिन्छ । यसअघि यसलाई जा’इ’गो’माइ’को’सिस नामबाट चिनिन्थ्यो । अहिले कोभिड सं’क्रमण भएका वा निको भइसकेका बिरामीमा यो सं’क्रमण धेरै देखिन थालेको छ । यसको उपचार चाँडै नै गरिए ए’न्टि’फं’गल औ’ष’धि’बाट पनि निको हुन सक्छ र ढिलो भएमा संक्रमित अं’ग नि’काल्नको लागि श’ल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ ।

यो संक्रमणको उपचार एन्टिफंगल औ’ष’धि’बाट हुन्छ र ढिलो भए शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । डाक्टरका अनुसार यो संक्रमणबाट बच्नको लागि म’धु’मेह नियन्त्रण गर्नु अत्यन्तै जरुरी हुन्छ । बिरामीलाई ‘स्टे’रो’एड’ औ’षधि’हरु कम गर्नुपर्छ र इ’म्युन मो’ड्यु’लेटि’ङ औ’ष’धि ब’न्द गर्नुपर्छ । कोभिड टा’स्क फो’र्सका अनुसार शल्यक्रियाभन्दा अगाडि शरीरमा पानीको उचित मात्र कायम गर्न ४ देखि ६ हप्ता आइभी स्ला’इन पानी चढाउनुपर्ने हुन सक्छ । यसअघि ए’न्टिफं’गल थेरापी दिनुपर्छ जसमा अ’फ्टो’टेरि’सि’न बी नामको सुइ प्रमुख हो । ब्ल्याक फंगसका लक्षण यस्ता हुन्छन :

–ज्वरो आउनु, टाउको दु’ख्नु, खोकी लाग्नु वा सास फेर्न गाह्रो हुनु।

–नाक बन्द हुनु, नाकमा सिंगानका साथ र’गत आउनु।

–आँखा दुख्नु, आँखा सुन्निनु, एउटा चिजलाई दुइटा देख्नु वा देख्न नसक्नु।

–अनुहारको एकपाखा मात्र दुख्नु, सुन्निनु।

–दाँत दुख्नु, दाँत ह’ल्लिनु, च’पाउँदा दुखाइ हुनु।

–वान्ता हुँदा वा खोक्दा ठूलो मात्रामा र’गत ब’ग्नु।

के गर्ने? ब्ल्या’क फं’गसका ल’क्षण देखिनासाथ तत्काल सरकारी अस्पताल वा कुनै विशेषज्ञ डाक्टरकोमा जाने। नाक, कान, घाँटी, आँखा, औ’षधि, छाती वा प्लाष्टिक सर्जरीका विशेषज्ञलाई तुरुन्त देखाउने। जसले गर्दा चाँडै उपचार सुरु गर्न सकियोस्।

यो पनि : व्यायामले कोरोनाविरुद्धको खोपको प्रभावकारिता वृद्धि गर्ने, ५० प्रतिशतसम्म प्रभावकारिता वृद्धि हुने अध्ययनको निष्कर्ष, विश्वमा कोरोना महामारीका विरुद्धको खोप आएसँगै महामारीको अन्त्य हुने आश गरिएको छ । विश्वमा अहिले धेरै देशले कोरोनापवरुद्धको खोप विकास गरिरहेका छन् र विश्वका सम्पन्न र शक्ति राष्ट्रहरुले व्यापक रुपमा खोप अभियान सञ्चालन गरिरहेका छन् । पछिल्लो समय भारत, नेपालजस्ता देशहरुमा कोरोनाका संक्रमितहरु र मृतकहरु बढिरहेका छन् ।

भारत र नेपालले पनि केही मात्रामा भएपनि खोप अभियान सञ्चादन गरिरहेको अवस्था छ । तर, अहिले पनि खोपको प्रभावकारिताबारे भने विश्वभर नै विभिन विवाद, चर्चा र शंसयको अवस्था छ । खोपको प्रभावकारिताबारे पनि विभिन्न अध्ययनहरु भइरहेका छन् । विज्ञहरुका अनुसार कोरोना महामारी अन्त्यका लागि हामीले अन्य फ्लुलगायत रोगहरुजस्तै व्यवस्थापनसहित केही बर्ष कुर्नुपर्ने हुन्छ । विज्ञहरुले विभिन्न रोगहरुको नियन्त्रणका लागि शारिरिक व्यायामलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएका छन् । यससँगै धुम्रपान र मध्यपान त्याग्नुका साथै सन्तुलित आहारलाई पनि रोग निदानको एक महत्वपूर्ण खुड्किलो मानिन्छ ।

सन २००८ मा गरिएको एक अध्ययनअनुसार शारिरिक सक्रियता कम भएकै कारण बार्षिक ५० लाख बढीको निधन हुने गर्दछ । यस्तै हाल गरिएको अध्ययनमा भने शारिरिक तन्दुरुस्तीसँग रोग प्रतिरोधी क्षमता पनि उत्तिकै मात्रामा जोडिएको छ । जसका कारण चाँडो रोग लाग्ने र अन्य संक्रमित बिरामीको संख्यामा ३ गुणाले घटाउने आउने देखिन्छ । यस्तै रोग प्रतिरोधी क्षमता मात्रै नबढाई शारिरिक व्यायामले कोरोनाविरुद्धको खोपको प्रभाव पार्ने क्षमतामासमेत वृद्धि गर्ने तथ्य सार्वजनिक भएको छ ।

अनुसन्धानमा शारीरिक व्यायामले पार्ने असर र स्वस्थ शरिरका लागि व्यायामले पुर्याउने सहयोगको बारेमा अध्ययन गरिएको थियो । यस्तै शारिरिक व्यायाम गर्ने कोरोना संक्रमितहरु र व्यायाम नगर्ने संक्रमितहरुलाई पनि अध्ययनमा समेटिएको थियो । जसमा निमोनियाका कारण हुने मृत्यु, अन्य रोगहरुका कारण हुने मृत्यु र कोरोनाको प्रकोपका कारण हुने मृत्युलाई समेटिएको थियो ।

उक्त अध्ययनमा हप्तामा ५ दिन दैनिक ३० मिनेट मात्रै व्यायाम गरेमा संक्रामक रोग लाग्ने प्रक्रियामा ३७ प्रतिशतले घट्छ । यस्तै कोरोनाका कारण मृत्यु हुने संख्यालाई निश्चित उमेर र अवस्थाले पनि प्रभाव पार्ने देखिन्छ । यस्तै नियमित शारिरिक व्यायामले मानव शरिरमा सीडी४ प्लस टि सेल्स उत्पादन गर्छ । जसले प्रतिरोधी क्षमतालाई झन सक्रिय र सचेत बनाउन मद्दत गर्छ । स्रोत: ताजा खबरबाट

प्रतिक्रिया दिनुहोस