१६ वर्ष पहिले हराएको हिराको औंठी गाजरले लगाएको भेटिए’पछि…

धेरै वर्षअगाडि हराएको एउटा मूल्य’वान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन् । १६ वर्ष पहिला म्यारी ग्राम्सले क्या’नाडाको अल्बर्टामा आफ्नो बगैंचामा ही’राको औंठी हरा:एका थिए । यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ।

क्यानाडा डेलीको समाचार’अनुसार, यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसके’को थियो । तर, केही समय अगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन् ।मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुका’एरै राखेकी थिइन् । ह’राएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि ब’ताएकी थिइनन् । तर, उनका छोरालाई यसबा’रेमा थाहा थियो ।

मेरीकी बुहारीले बगैं:चामा गाजर उखल्दा उक्त रहस्य’बाट पर्दा हट्न पुग्यो । वर्षौंसम्म माटोमा रहेको औंठी गाज’रमा फसे’को अवस्था’मा भेटियो । त्यसरी निकै:अघि हराए’को औंठी भि’त्र पछि लगाएको गाँजर उम्रिएको थियो ।

मेरीले औंठी ह’राएको घट’ना लुकाउन बजा:रबाट एउटा उस्तै देखिने सस्तो खालको औंठी किनेकी थिइन् । कुनै बेला आफ्नी सासु बस्ने गरेको उक्त फार्ममा बस्न आएकी मेरीकी बुहारी कालिन डेली’लाई गाजर खान मन लागेपछि उक्त गाजर उखेले’की थिइन् ।

प्रतिक्रिया दिनुहोस