`छाती बचाउनु नै काे-राेना बाट बाँच्नु हो´ यस्ता लक्षण र बच्ने उपायहरु,

`छाती बचाउनु नै काे-राेना बाट बाँच्नु हो´ यस्ता लक्षण र बच्ने उपायहरु, पढ्नुहाेस् र सेयर गर्नुहाेस् । को-रोनाले देश नै आक्रान्त बनिरहेका बेला यसका लक्षण र यसबाट बच्ने उपायहरुबारे डाक्टरहरुले विभिन्न माध्यमबाट जानकारी दिने गरेका त छन् नै त्यसका अलावा को-रोना पीडित बिरामीले नै अझ यसबारे लेखे भने सम्भवत, नागरिकले त्यसलाई नै अझ बढी पछ्याउने पाइएको छ ।

यसै क्रममा एक जना को-रोनाका बिरामीले आफुमा देखा परेका लक्षण र त्यसबाट बच्ने उपायहरुबारे स्तटास् लेखेका छन् । उनले भनेका छन्- “छाती बचाउनु नै बाँच्नु हो” म विगत १७ दिनदेखि को- रोनाको बिरामी थिए भने आजबाट पूर्ण रुपमा निको भएको छु । मेरो जीवनमा घटेको अहिलेसम्मको ठुलो पि-डा-दायक घ-टना हो । जसलाई आत्मबल र सहनसिलाताले जित्न सफल भए । हुन त मानिसपिच्छे फरक-फरक लक्षणहरु देखिन्छन रे तर मलाई देखिएका लक्षणहरु निम्न छन् :-

सुरुको तीन दिनसम्म हल्का-हल्का ज्वरो आउने, आँखाको माथिलो ढ-कनी दुख्ने, अल्छी लाग्ने, कस्तो कस्तो अनौठो महाशुस हुने, तेश्रो दिनदेखि छैठौं दिनसम्म ९९ देखि १०३ डिग्री ज्वरो आउने, नाक बन्ध हुने, लगातार खो-की लाग्ने, जिब्रोले स्वाद थाहा नपाउने, खाना मिठो नहुने, जतिबेला पनि सुत्न मन लाग्ने, हल्का हल्का जि-उ दुख्ने हुन्छ ।

छैठौं तीनदेखि दशौं दिनसम्म हल्का मात्र ज्वरो आउनु, जिउ दुखेर को-ल्टे फर्किन नसक्क्नु, सयौ प्रयास गर्दा पनि ट्-वाइलेट गएर दि- शा गर्न नसक्नु, रात र दिन के हो भेउ नपाउनु, खाना देख्दा मन खिन्न हुनु । एघारौंदेखि तेह्रौं दिनसम्म बेलुका मात्र हल्का ज्वरो, खाना रुच्दै जानु, निद्रा लाग्नु, टाउको हल्का भएको महशुस हुनु ।

तेह्रौंदेखि सत्रौ दिनमा शरीर कमजोर भएको अनुभव हुनु, योग गर्दा पनि पसिना पसिना हुनु, अनि को- रोना नेगेटिभ आउनु । सैद्धान्तिक तथा बैज्ञानिक रुपमा के भन्छन त्यो त गौण कुरा हो तर व्यवहारिक र प्रयोगात्मक रुपमा मैले प्रयोग गरेर सफल भएका घरेलु बिधिहरु निम्न छन:-

१) खोकी कम गर्ने विधि:- एउटा गिलासमा दुईतिहाइ जति चामल लिने अनि मकै भुटे जसरि हल्का रातो हुने गरि भुट्ने, त्यसलाई चिसो पानीमा हाल्ने अनि बाफ बाहिर जान नदिइ ढकनले २ मिनेट छोप्ने, त्यसपछि तातातै त्यो पानी पिउने र सकिन्छ भने त्यो चामल पनि खाने, ४/५ खु-राक खाएपछि खोकीको असर कम हुदै जान्छ । ‘छाती बचाउनु नै बाँच्नु हो’, खोकीको असरले छाती दु-ख्न थाल्छ ।

२) निदाउने विधि:- अरु दिन हल्का फुल्का निद्रा लागेपनि छैठौं तीनदेखि दशौं दिनसम्म पटक्कै निद्रा लाग्दैन, रात हो या दिन हो थाहानै हुदैन, जिउ दु-खेर कोल्टे फर्किन नसक्ने हुन्छ, यो घडीमा निदाउनु ठुलो कुरा हो । सतही क्षेत्रफल बढी हुनाले आकाश तिर फर्किएर सुत्दा खोकी लाग्दा छातीमा बढी चाप पैदा हुन्छ त्यसैले कोल्टे फर्किएर सुत्नुपर्छ । साथै खुट्टा खुम्चाएर सुत्दा जिउ निकै दुख्ने हुनाले सिधा पारेर सुत्ने, सकेसम्म चल्नुहुदैन अनि निद्रा लाग्छ ।

३) बन्ध भएको नाक खोल्ने बिधि:- एउटा पाकेर पहेलो भएको कागती लिएर का-ट्ने अनि नाकको दुवै प्वालमा आलोपालो ५/६ थोपा रस हाल्ने अनि नाक खुल्छ फलस्वरूप स्वास फेर्न सजिलो हुन्छ । जति बेला बन्ध हुन्छ, त्यतिबेला रस हाली हाल्ने, २/३ दिन हाल्दा पूर्ण रुपले नाक खुल्ने छ ।

४) खाना मिठो हुन्छ ? उच्च ज्वरो आएको बेला पटक्कै खाना रुच्दैन, गन्ध र स्वाद थाहा नै हुदैन, भात त देख्न पनि मन लाग्दैन, यस्तो अवस्थामा तातो दालको रस, तातो जुस, खान सकिन्छ तर उच्च ज्वरो भएकाले बढी जिउ तताउने खाना खानु हुदैन । मिठो नभए पनि पानीले पेलेर भएपनि पेटसम्म खाना पुर्याउनुपर्छ ।

५)”फलफुल खाना हुन्छ ?:- फलफूलले शरीरलाई शक्ति दिएपनि घाँटिलाई भने निकै असर गर्दो रेहेछ, जुन दिन फलफुल खाएर सुतिन्छ नि त्यो दिन खोकी लाग्दो रहेछ, खोकिको असरले छातीमा समस्या हुने गर्छ, त्यसैले चिसो चिज खानु हुदैन, फलफुल उसिनेर खाँदा जाति हुने रहेछ ।

६) योग गर्न सकिन्छ ?:- लागेको तीन दिनदेखि एघारा दिनसम्म योग गर्न मैले सकिन, अरु दिन सकेसम्म गरियो । यदि सधै सक्नुहुन्छ भने सुनमा सुगन्ध । ७) बेसार पानी, ज्वानो पानी, आयोर्बेधिक धुलो, सिटामोल र अरु औसधी पनि पटक-पटक प्रयोग गरियो ।

८) पानी कति खाने ? मैले एक पटक ट्वाइलेट गएपछि एक गिलास तातो पानि नियमित रुपमा खांदै आएको छु, र सबै भन्दा खान सजिलो पानी हो, शरीरमा पानी भएपछी खुसि महशुस हुदो रहेछ । ९) बाफ लिने, छाती बचाउने, एउटा उपाय भनेको तातो पानीको बाफ लिने रहेछ । मैले दिनमा ३ पटक र रातिमा २ पटक गरि एक फेरमा १०/१५ मिनेट बाफ लिई रहेको छु । बाफ लिदा नाक र मुख खुल्ने गर्छ र हल्का भएको अनुभूति हुन्छ ।

१०) सामाग्रीहरु:- थर्मोमिटर, प्लस अक्सिमिटर, अन्तमा अहिले अक्सिजनको अभाबले मान्छे छट्पटीएको अबस्थामा हामीले छाती जोगाउन सकिएको खण्डमा को-रोनालाई सजिलै पाखा लगाउन सकिन्छ।

छाती जोगाउन चिसो चिजबाट बच्नुपर्छ, चिसो फलफुल, दहि खानु हुदैन । को-रोनाले सिकाएको कुरा के हो भने को-रोना लाग्नु अघि हेल्चेक्र्याई गर्नुहुदैन, यदि लाग्यो भने आत्मबल, सहनसिलता र छाती जोगाएर, अरुका नचाहिने कुरा नसुनेर मात्र को-रोनालाई जित्न सकिन्छ । स्वस्थ नै धन हो । छविलाल पोखरेल, कीर्तिपुर, काठमाडौँ । साभार सञ्चारकेन्द्र

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस