शरिरमा भएकाे जस्तो सुकै दा-दको समस्या बाट केहि दिनमै छुटकारा पाउने यस्ताे छ घरेलुु उपाय, जानिराख्नुस् !

शरिरमा भएकाे जस्तो सुकै दा-दको समस्या बाट केहि दिनमै छुटकारा पाउने यस्ताे छ घरेलुु उपाय, जानिराख्नुस् ! शरीरको विभिन्न भागमा आउने दा-द एक ग-म्भीर स-मस्या हो। बच्चा देखि बुध सबै उमेरका मानिसमा देखा पर्ने सक्ने यो समस्या ह’टाउन विभिन्न उपचार गरेपनि यो स’मस्या पटक-पटक ब’ल्झिने हुनसक्छ ।

तर के तपाईंलाई थाहा छ यस्तो ढि’ट दा’दको स’मस्याबाट छु’टकारा एक सामान्य घरेलु उपायबाट पाउन सकिन्छ । घरमा सजिलै तयार गर्न सकिने करेलाको पेस्ट प्रयोग गरेर छिटो भन्दा छिटो समयमा दा’दको स’मस्याबाट छु’टकारा मिल्नेछ।

सामग्री:- एउटा करेला, एक चम्चा नरिवलको तेल, कपुर ।

तयार गर्ने तरिका:- एउटा करेला लिनुहोस् र यसलाई साना-साना टुक्रा पारेर का-ट्नुहोस् र यसको पेस्ट तयार गर्नुहोस्। अब एउटा भाँडोमा एक चम्चा नरिवलको तेल र कपुरको पाउडर राम्रोसँग मिक्स गर्नुहोस्। उक्त मिश्रणमा एक चम्चा करेलाको पेस्ट मिलाउनुहोस् । अब यसलाई राम्रोसँग मिक्स गर्नुहोस्।

प्रयोग गर्ने तरिका:- राति सुत्नु अघि दाद भएको भागमा तयार भयेको पेस्ट लागू गर्नुहोस् र रातभरी यसलाई यत्तिकै छोडेर सुत्नुहोस्। बिहान उठेपछि बेलुका पेस्ट लगाएको ठाउँ सफा पानीले राम्रोसँग धुनुहोस्। दैनिक रूपमा यसो गर्नाले केहि दिनमा नै दादको स’मस्याबाट छु’टकारा पाउन सकिन्छ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस