साबधान ! रोग प्रतिरोधात्मक क्षमता घटाउने यी १० खानेकुरा, भुलेर पनि नखानुहाेस् !

साबधान ! रोग प्रतिरोधात्मक क्षमता घटाउने यी १० खानेकुरा, भुलेर पनि नखानुहाेस् ! विश्व स्वास्थ्य संगठ’न लगायतका स्वास्थ्य संस्थाहरुले रोगसंग लड्ने क्षमता अर्थात इम्युनिटि कमजोर भएका मानिसमा को-रोना भाइरसको संक्रमण हुने जोखिम उच्च हुने जनाएको छ ।

तथ्यांक अनुसार पनि यस महामारीका कारण मृ- त्यु भएका ब्यक्तिमा रोग प्रतिरोधा’त्मक शक्ति कमजोर भएको पृष्टि भएको छ । त्यसैले हरेक ब्यक्तिले यस महामा-रीबाट बच्न आफ्नु इम्युनिटि शक्ति बढाउनु आव-श्यक हुन्छ । तसर्थ तसर्थ इम्युनिटि पावर कम गर्ने खानाबाट बच्नु अत्यावश्यक छ । के के हुन् मानिसको रोग प्रतिरोधात्मक शक्ति घटाउने खानाहरु, जान्नुहाेस्;

१) सिलबन्द अचार:- बजारमा प्रसस्त मात्रामा पाइने तथा निकै स्वादिलो हुने सीलबन्द अचार पनि मानिसको इम्युनिटि पावर क’मजोर पार्ने ए’क कारक मानिन्छ । यस प्रकारका अचारमा सोडियमको मात्रा उच्च हुने भएकाले यसले डिहाइड्रेसन र किड्नीको समस्या निम्त्याउने गर्दछ । २) सोडा:- मानिसको इम्युनिटि पावर कमजोर बनाउने एक खाद्य पर्दाथ हो, सोडा । सोडामा सुगरक मात्रा अत्यधिक हुने भएका:ले यसले इन्सुलिनमा सुगर लेभल बढाउने गर्दछ जसले रोग इम्युनिटि पावक कमजोर बनाउँछ ।

३) क्यान सुप र फलफुल जुस:- आजकल बजा’रमा स्टिल क्या’न बन्द फलफुल, सुप तथा जुस पाउने गर्दछ तर यस प्रकारको क्यान बन्द खानाको सेवनले शरीरको पोषक तत्व नास पारी मानिसको इम्युनिटि पावर क’मजोर बनाउने गर्दछ । ४) रिफाइन तेल:- यदि खाना बनाउन बा’र बार एकै प्रकारको तेल वा रिफाइन तेलको प्रयोग गर्नुहुन्छ भने यो तपाईको स्वास्थ्यका लागी हानि’कारक हुनसक्छ । यस प्रकारको तेलले मानिसको इम्यूनिटी पावर कमजोर बनाउँछ ।

५) फास्ट फूड:- अधिकांश शह’रमा बस्ने मानिसहरु बजार’को फास्टफूड खाने गर्दछन् तर फास्टफुडमा सुगरको प्रयोग हुने तथा फाइबरको मात्रा कम हुने भएकाले यसको सेवन शरीरका लागी हानि’कारक हुन्छ । यसले पनि मानिसको इम्युनिटि शक्ति घटाउँछ । ६) क्याफिन:- अहिलेका पुस्ता तथा बिदे’श बसेर आउने मानि’सहरुमा कफी पिउने शौख उच्च रहने गरेको छ तर कफी पिउने मानिसमा यसमा पाइने क्याफि’नका कारण इम्युनिटि पाव’र कम हुने गर्दछ तसर्थ कफी पीउने बानि तत्काल नियन्त्रण गर्न आवश्यक छ ।

७) प्याकेजिङ मा- सु:- फ्रेस हाउसमा कुर्न अल्छि मान्ने तथा हता’रमा हुनेहरुले बजारमा पाइने प्याकेजीङ मा- सुको प्रयोग गर्दछन् तर यस प्रकारको बन्द प्याकेटमा आउने मा- सु पनि मानिसको इम्युनिटि पावर कम’जोर बनाउने कारक मानिन्छ ।

८) बासी खाना:- हुनत बासी खाना कुनै बेला पनि उप’युक्त हुदैन । अझ को- रोनाको संक्रमणको त्रा’स रहेको बेला त झन बासी खानाको सेवन हानि-कारक हुन्छ । बासी खा’नाले इम्युनिटि पावर कम’जोर बनाउने भएकाले यसको सेवन नगर्नु सबैभन्दा बेस हुन्छ ।

९) पानी:- खाना बनाउने’ तथा पिउने पानी’का बिषयमा पनि सचेत हुन आवश्यक छ किनकी हामीले प्रयोग गर्ने पानी संग्लो वा सफा देखिदैमा यो सफा नहुन सक्छ त्यसैले पानीका कार’णले पनि मानि’सको इम्युनिटि पावर कमजोर बन्न सक्छ ।

१०) अन्य कारण:- समयमा खानपान नगर्ने, शारीरीक ब्या’याम नगर्ने, हिडडुल गर्न नचाहाने मानिसमा पनि इम्युनिटि पावर कमजोर हुनसक्छ । अनावश्यक तनाव लिने, पर्याप्त निन्द्रा नपुग्ने तथा धुम्र-पान र मद्य-पान गर्नुहरुमा पनि इम्युनिटि पावर कमजोर हुन्छ । त्यसै’ले यस बिषयमा पनि ध्यान दिनुपर्दछ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस