दुबईको सड’कमा अल’पत्र नेपाली युवाले रुँदै फोन गरे, उनको य’स्तो कुरा सु’न्दा कस्को मन रुदै’न होला? (भिडियो’सहित)

काठमाडौं ।भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको दुबईमा विजोग भएको छ। झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।

२ महिना रोजगारी गरेको रक’मसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन ।बैदेशिक रोजगारीमा गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन । उनलाई स्वदेश फर्काउन माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आ रोप लगाएको छ।

आखिर सत्य कुरा के हो ? क’सरी यस्तो अ’वस्था आयो त यो परिवारमा ? विदेशबाट पिडितले रुँदै फोन गरेर आफुले यस्तोसम्म दुःख पाएको भन्दै अब आ’ त्मह’ त्या गर्छु भनेपछि श्रीमती रुँदै मिडियामा आएकी थिईन ।

उनले रुँदै यस्तोसम्म सुनाइएकी थिईन कि सुनेर सवै भाबुक वनेका थिए । अहिले ती बिदेशमा अलपत्र वनेका नेपाली युवाले रुँदै फोन गरेका छन । अहिलेको उनको अवस्था रूँदै रूँदै यसरी सुनाए तल भिडियोमा हेर्नुहोला सबैको मन रुनेछ ।

प्रतिक्रिया दिनुहोस