“चकित पार्ने गरि“ सोच्नै नसकिने गरी आज पनि ह्वातै बढ्यो सुनको मूल्य , यस्तो छ आजको बजार मूल्य“

काठमाडौँ– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रवार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।आइतवार तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

“वर्षौ,देखि हिम,पाइपमा बस्दै,यो जोडी, क’हानी थाहा पा,उदाँ तपाईलाई भा’वु,क बनाउने छ”हेर्नुस् ।
“सानो हुदाँ हामी,घर बनाएर खेल्ने गथ्र्यौ । हाल एक दम्पति ‘पछिल्लो २२ वर्षदेखि हिम पा`इपमा घर बसालेका छन् । यो जोडीको क’हानी थाहा पाउदाँ तपाईलाई भा’वुक बनाउने छ ।

कोलम्बियाको राजधानी मे,डेलिन मा मारिया गार्सियाको मिगुएल रेस्ट्रेपोसंग’पहिलो पटक भेट भएको थियो । जुन समय यीनीहरुको भेट भयो उक्त समय दुवैको उस्तै थियो । यी दुवैमा ड्रग्सको लत थियो ‘। यीनीहरुमा लत धेरै लागेका कारण आफ्नो जिन्दगी सकाउन आँटेका थिए । भाग्यले साथ दिएकाले त्यसो हुन सकेन ।

यी दुई सगै’ जिन्दगी,बिताउने सोच राखेपछि लतबाट पनि छुटकारा पाएपनि सडकमा बस्न शुरु गरेका थिए । यी दुई बसिरहेको सडक लागु पदार्थ ओसार पोसार गर्ने उपयुक्त स्थान थियो ।

“उनीहरुसँग न त पैसा,न कोही आफन्त थिएनन् । यसैले यी दूईले एक अर्काको साहारा लिई वि,वाह गरेका थिए । एक साथ रहेपछि यीनीहरुको जीवनमा धेरै सुधार आएको थियो ।

,उनीहरुको यो बस्ने,हिमपाइपमा विजुली, लाइट, टिभी र सानो भान्सा ,कोठा पनि रहेको छ । यो स्थान शहरको भागदौड भन्दा धेरै ,शान्ति,पूर्ण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस