“खुसीको खबर ” खोप अभियान जेठ २५ देखि, ६० देखि ६५ वर्ष उमेर समूहलाई दिईने

इनाको वुहान सहरबाट फैलिएको नोबेल कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको स्वरूप लिदै छ र यसबाट मृत्युुहुनेकाे संख्या दिन प्रतिदिन बढ्दै छ । हालसम्म यसकाे कुनै प्रकारकाे औषधी पत्ता लाग्न सकेकाे छैन तर राेग फैलन नदिनका लागि हरेक उपायहरूकाे खाेजी भैरहेकाे छ ।

पूर्वीय दर्शनमा यस्था थुप्रै संस्कारको हरुकाे उल्लेख गरिएको छ । जसमध्ये नमस्कार गर्ने प्रचलन अहिले विश्वव्यापी रुपमा प्रचलनमा आईरहेकाे छ । हाम्रा ऋषीमह्षी हरुले सूर्यनमस्का गर्ने बिधिकाे आजभन्दा हजारौं वर्ष पहिले देखि प्रयाेगमा ल्याएका थिए । यस्ता बिधि शास्त्रमा हरेक ग्रन्थमा विस्तारित रुपमा ब्याख्या गरिएको छ ।

शास्त्रमा यस्ता महामारी राेग हरुकाे उल्लेख गरिएको छ । यसकाे निराकरण गर्ने पनि पूर्वीय शास्त्रमा उल्लेख गरिएको छ । जुन याेग, ध्यान, विभिन्न जडिबुटी, मन्त्र अादिकाे उल्लेख गरिएको छ । सामाजिक सन्जालहरुमा विभिन्न देशका बिशिस्ट व्यक्ति हरुले नमस्कार गरेका तस्बिरहरू सार्वजनिक आएसंगै पूर्वीय संस्कारको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस