पानीमा तैरिने ढुंगा भेटियो, दर्शनका लागि भक्तजनको भिड

धनगढी: त्रेतायुगमा भगवान रामले समुद्र पार गर्न ढुंगाको पुल बनाएको जनविश्वास रहँदै आएको छ। नल–नील नामक बाँदरले रामको नाम लेखेर समुद्रमा ढुंगा फाल्थे, जुन नदीमा तैरिने गर्दथ्यो।

त्यस्तै एउटा ढुंगा भारतको आग्रामा फेला परेको छ। आग्राको एटमादौला क्षेत्रको नुनिहाइ पञ्चायत चौत्रा नजिकै बस्ने सनी बुधवार यमुना नदीमा नुहाउन गएका थिए। नदीमा नुहाउँदा सनीले पानीको सतहमा एउटा ढुंगा तैरिरहेको देखे। त्यो यो देखेर सनी छक्क परे। उनले नजिकबाट हेर्दा ढुंगा गह्रौं देखिन्थ्यो।

उनले त्यो ढुंगा घरमा ल्याए। उनले नजिकैको पसलमा गएर ढुंगा तौले। त्यसको तौल ८ किलो ९ सय ग्राम थियो। घर पुगेपछि सनीले परिवारलाई नदीमा तैरिरहेको ढुंगा पाएको खबर दिए तर सबैले उनको कुरा मजाकमा उडाए। त्यसपछि उनले एउटा ठूलो भरिएको भाँडोमा ढुंगा राखे जुन तैरिन थाल्यो।

तैरिरहेको खबर सम्पूर्ण क्षेत्रमा आगो झैं फैलियो। र मानिसहरु ढुंगा हेर्न घरमा भिड लगाउन थाले। नुनिहाइ बस्तीका मानिसहरूले उक्त ढुंगा नल–नीलले प्रयोग गरेको मध्ये नै हो भनेर विश्वास गरेका छन्। केहीले भने उक्त ढुंगालाई भगवान ठान्दै जय श्री रामको नारा लगाइरहेका छन्।

विज्ञानका अनुसार ज्वालामुखीको लाभाबाट निस्कने ढुंगा पानीमा तैरन्छन्। जसलाई ‘प्युमीस स्टोन’ भनिन्छ।

त्यसैगरी कोरोना भाइरसको सं’क्रमण अहिले वि`श्वकै सबैभन्दा ठूलो चि’न्ता`को विषय बनेको छ ।लगातार बढ्दै गएको सं’क्रमणका कारण देशका हरेक कुरामा प्रभाव पार्न थालेको छ ।यो भाइ`रसले विशेष गरेर स्वास्थ`लाई गहिरो रुपमा असर पुऱ्याइ`रहेको छ ।

नेपालमा समेत सं’क्र`मण फैलने क्रममा तिब्रता आएको छ ।नेपालका कतिपय अस्प`तालहरुमा बेड खाली नभएका समा`चारहरु सार्व`जनिक भैरहेका छन् भने अक्सी`जनको अभावका कारण बिस्तारै मृ`त्युदर समेत बढ्न थालेको छ ।सं’क्रमणका कारण मृ’त्युको तथ्यांक पनि बढ्न थालेको छ ।विभिन्न स्थान`हरुमा सं’क्रमण पुष्टिको बारेमा कोरोना वरीक्षण पनि हुन सकि`रहेको छैन ।

यस्तै अवस्थालाई ध्यान दिँदै डाक्टरले मानिस`हरुलाई उनीहरुको स्वास्थ्यको बारेमा थाहा पाउनका लागि ६ मिनेटको वाक टेस्ट गर्ने सल्लाह दिएको छ ।विशे`षज्ञका अनुसार यस प्रकारको उपाय`बाट आफ्नो स्वास्थ्य र श`रीरमा अक्सी`जनको स्थितिको बारेमा सजिलै थाहा पाउन सकिन्छ ।

के हो ६ मिनेटको परीक्षण प्रकृया ?

विशे`षज्ञका अनुसार कोरोनाको दोस्रो लहरमा मानिस`हरुमा सास सम्बन्धि समस्या धेरै देखिएको छ ।परी`क्षणको अभावमा धेरै मानिस`हरुलाई संक्र`मण भएको धेरै समय`सम्म पनि थाहा हुँदैन र अचा`नक उनीहरुलाई समस्या भएको मह`सुस हुन शुरु हुन्छ । त्यस्ता मानिसको घरमा नै अक्सी`मीटरको उपयोग गर्दै श`रीरमा अक्सीजन सेचुरेश`नको प`रीक्षण गरि`रहनु पर्छ ।

६ मिनेटमा गरिने कस्तो परीक्षण ?

विशेषज्ञका अनुसार जुन मानिस`लाई कोरोनाको लक्षण मह`सुस भइरहेको छ, उसको प्रार`म्भिक रुपमा घरमा नै आफ्नो स्वा`स्थ परीक्षण गर्न सकिन्छ ।त्यसका लागि स`बैभन्दा पहिला अक्सी`मीटरको प्रयोगले सेचु`रेशन हेर्नु पर्छ र त्यसपछि ६ मिनेटसम्म नरोकि|कन सामान्य गतिमा हिंड्नु पर्छ ।६ मिनेट`पछि यदि अक्सीजनको स्तर ३ देखि ४ अंक भन्दा तल झऱ्यो भने त्यो व्यक्ति साव|धान हुनु आवश्यक हुनु पर्छ ।

उदाहरणका लागि पहिलो परीक्षमा अक्सी`मीटरको रिडिङ ९५ देखिएको छ भने ६ मिनेटसम्म हिँडे पछिको परीक्ष`णमा यदि घटेर ९२ भयो भने सतर्क हुनु आवश्यक छ । यसले फोक्सो`को स`मस्या र शरीरमा अक्सी`जनको कमीको संकेत दिएको हुन सक्छ ।त्यस्ता मानिसले तुरुन्त कोभिड परीक्ष`ण गराएर उचित उपचारको शुरुवात गर्नु आवश्यक छ ।

कस्ता व्यक्तिले यस्तो परिक्षण गर्नु हुँदैन ?

डाक्टरका अनु`सार जुन मानिसमा आस्थमा (दम) को समस्या छ, उसले यस्तो परिक्षण गर्नु हुँदैन ।यसबाहेक ६० वर्षभन्दा बढि उमेरका व्यक्तिले ६ मिनेटको ठाउँमा ३ मिनेट हिंडेर यस प्र`कारको परीक्ष`ण गर्न सक्छन् ।यस प्रकारको परीक्ष`णको माध्यम`बाट अक्सी`जनको कमी पत्ता लगाएर सही समयमा विरामीलाई अस्प`तालमा भर्ना गर्न सहयोग पुग्छ ।

अक्सीजनको स्तर बढाउने उपाय – विशेषज्ञका अनुसार यदि कुनै विरामीलाई फोक्सोमा स`मस्या देखिएको छ र उस`लाई तुरुन्त अक्सीजन प्राप्त हुन सकेन भने घरमा नै केही उपाय`लाई प्रयोगमा ल्याउन सकिन्छ ।

त्यस्ता विरामी`लाई कम्तिमा १ देखि २ घण्टा घोप्टे परेर सुत्न लगाउनु पर्छ ।यस्तो गर्दा फोक्सोलाई आराम प्राप्त हुन्छ र अक्सीज`नको स्तरमा सुधार हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस