जन्मेको बच्चा त तिम्रो हो भन्दै श्रीमतीले प्रेमिसंग फोनमा कुराकानी गरेको श्रीमानले सुनेपछि…..

भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिका–५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क’सि’एका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर, विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’ भन्दै कुरा गर्न थाले। त्यसले पति। पत्नीबीच वि’वा’द मात्रै परेन, परिवारै भाँ’डि’न पुगेको छ।

‘प्रेमाले छोरी र गाउँघरमा कुरा गरिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन सं’वादमा पूर्वप्रेमीले ब’च्चा आफ्नो भएको दा’बी गरेको श्रीमान्ले सुने’, रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने, ‘त्यसपछि श्रीमान्ले ब’च्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आ’शंकामा ब’ल पुग्यो।’ प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदीप चौधरी प्रेमाका पूर्वप्रेमी हुन्।

प्रेमाले छिमेकीले कुरा गरेको र परिवारमा वि’वाद परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्। राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए। त्यसपछि दिनहुँजसोको झ’ग’डा’ले प्रेमा मा नसिक त’ना’व’मा परिन्। तब उनले ना’बालिका छोरीको ज्या’न लि’इन् । आफूले दे’ह’त्या’ग गर्ने योजना बनाएको अनुसन्धानमा खु’लेको छ।

‘पहिला उनले फागुन ९ गते राति एक वर्षीया छोरीको घाँ’टी डो’रीले क’से’को प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी स’त्यनारायण थापाले भने, ‘त्यसपछि त्यही डो’री’को प्र’योग गरी पं’खा’मा झु’न्डि’न खो’ज्दा न’न्दले डो’री का’टे’र उनलाई जो’गाएको पाइएको छ।’ यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा सलमान खानले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस