एउटै युवकसंग दुई पटक विवाह, दुरान फर्काउनु अघिल्लो दिन वि ष पि’इन्

एजेन्सी । एक युवतीले युवकसंग दुई पटक विवाह गरिन् । तर दोस्रो पटक विवाह भएको ८ दिनमा वि ष पि’इन् । यो घटनाले अहिले परिवार र समाजमा निकै तरंग उत्पन्न भएको छ । भारतको मैनपुरी जिल्लाको कुरवाली क्षेत्रमा भएको यो घटनाले तरंग उत्पन्न भएको छ ।

विवाह गरेर घर गएपछि चौथी फर्काउनु पहिले उनले आफै संसार त्यागीन् । उनलाई परिवारका सदस्यले तत्काल अस्पताल लगेका थिए तर चिकित्सकले बचाउन सकेनन् । विवाहित महिला जिल्ला इटावा क्षेत्रकी बासिन्दा थिइनन् र उनी २२ मे मात्र विवाह गरेकी थिइन् ।

जिल्ला इटावाको सिफई क्षेत्रको हिरापुर गाउँ निवासी लक्ष्मी देवीले १९ वर्षीया छोरी कल्पनाको बिहे २२ मे २०२१ मा थापा कुरौली क्षेत्रको सिधपुरा गाउँ निवासी देवेन्द्र कुमारसँग भएको थियो । उनीहरुको चौथी फर्काउने कार्यक्रम थियो । बुधवार रात देवेंद्र र कल्पना छतमा सु ति रहेका थिए। परिवारका सदस्यका अनुसार कल्पना ११ बजेतिर तल झर्दै बा न्ता गर्न थाले।

परिवारका सदस्यहरू बिउँझिए र उनलाई अस्पताल लैजान लागे । उनले म बाँ च्दि न मलाई अस्पताल नलैजानु भनिन् । तर पनि परिवारले कल्पनालाई जिल्ला अस्पताल पुर्‍याए तर त्यहाँ डाक्टरहरूले उनलाई मृ त घोषणा गरे। घटना पछि कल्पनाका माइती पक्ष पनि आए तर उनले किन यस्तो गरिन् भन्ने खुलेको छैन ।

युवतीको विवाह सुरुमा सामूहिक समारोहमा भएको थियो । फेरी परिवारका सदस्यले आफ्नो रिती रिवाजका साथ दा्स्रो पटक विवाह गरिदिएका थिए । तर दुरान नफर्काउँदै उनले आफै संसार छोडिन् ।*

प्रतिक्रिया दिनुहोस