गौमाताको दर्शन गरौ ।

हिन्दूहरुको आस्थाको प्रतीक तथा जीवित देवताको रुपमा पूजा गरिने गाईलाई किन मान्न थाले हिन्दू धर्मालम्बीहरुले ? धेरैलाई गाईको बारेमा चिन्न सकिरहेका नहुनपनि सक्छन् ।नेपालको राष्ट्रिय जनावर गाई हाे तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ । हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ । आखिर किन हो त गाई यति पुज्य बनेको ? हामीले बुँदागत रुपमा केही विषय समेटेका छौं ।

१) गाईको दूध:- पातलो, पोशिलो, शक्तिवर्धक र स्मरण क्षमता बढाउने तत्वहरुको मात्रा धेरै मात्रामा पाइयो । २) हिन्दू धर्मका अनुसार गाईमा ३३ कोटी देवी देवता निवास गर्नेगर्दछन् । कोटीको अर्थ करोड नभई प्रकारको रुपमा मानिन्छ । यसको मतलव गाईमा ३३ प्रकारका देवताहरुको बास हुने गर्दछ । यी ३३ देवताहरुमा १२ आदित्य, ८ वशु, ११ रुद्र तथा २ अश्वीन कुमार । यी ३३ कोटी देवताको सधैंभरी गाईमा बस्दछन् भन्ने मान्यता छ ।

३) गाईको म-ल :- मललाई गो-बर भन्छन् । उसले दि-“सा गर्ने क्रियालाई गो-ब्राउनु भन्छन् । यसको थुप्रो बनाई गोवद्र्धन पर्वतको संरचना गरेर भगवान श्रीकृष्णले पूजा गरेको गीता शास्त्रमा पाइन्छ । यसको उदाहरण अद्यापि भा-रतको मधुरामा देख्न सकिन्छ । वास्तवमा गो-वरले मोटामा भएको वि- षा-क्तलाई न-ष्ट पार्छ र माटोलाई म-लिलो बनाउ‘छ । अन्नबाली र तरकारी उत्पादनका लागि गाईको म-लको धेरै महत्वको भएको कुरा पुष्टि भइसकेको छ ।

३) गाईको मू`त्र:- गाईको मु-त्र स्वास्थ्यबर्धक हुने कुरा आयुर्वेदका वक्ताहरुले भन्दै आएका छन् । यसबाट धातुरोग, पेटको रोग र मधुमेह रोगलाई नियन्त्रण गर्न सकिन्छ । यसको प्रयोग विधि फरक छ । आयुर्वेदिक चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस