श्रीमतीलाई फोटो खिचेर पठाउन लगाउदा खाट मुनी यस्तो देखेपछी श्रीमानले दिए डिर्भोस ,कारण यस्तो

एजेन्सी । हिजोआज महिलाहरुले परपुरुषसँग रोमान्स गर्ने पश्चिमा ट्रेन एशियाली देशहरुमा पनि बढीरहेको छ ।रोमान्सका नाममा यि र यस्ता कारणले श्रीमान र श्रीमतीबिच फाटो मात्रै आएको छैन परिवार नै बिचल्लिमा परेको छ । प्रशंग हो पश्चिमा समाजमा नै श्रीमानको आँखा छलेर परपुरुषसँग रात बिताउने एक महिलाको ।

यो अश्लिल हर्कत गर्ने महिला को हुन् र कहाँकी हुन् भन्ने विषयमा केही नखुलाईए पनि उक्त तस्विर देखेपछि श्रीमानले तत्कालै डिर्भोस दिएको बताइएको छ ।जुन तस्विर इन्टरनेटमा भाइरल भइरहेको छ । यस फोटोमा खासै त्यस्तो केही देखिदैन । तर, नियालेर हेर्यो भने रहस्य खुल्छ ।

यो पनि पढ्नुहोस् : रंगेहात पक्रा;उ गर्न श्रीमान ६ घण्टा खाटमुनी लुके श्रीमतीको यस्तो दृष्य देखे : वर्ष अघि विवाह गरेका भरतकुमारलाई आफ्नो श्रीमतीको अरु कसैसंग पनि सम्बन्ध छ भन्ने शंका थियो । उनी श्रीमतीलाई रंगेहात पक्राउ गर्न चाहन्थे । त्यो समय एक दिन आयो ।

उनले श्रीमतीको प्रेमीलाई संसारवाटै विदा गरिदिए । यो घटना भारतको बंगलोरमा भएको हो । श्रीमतीलाई रंगेहात पत्ता लगाउन उनी कार्यालयवाट आएपछि आफ्नो कोठाको खाट मुनी लुकेर बसे । श्रीमतीले थाहा नपाउने गरी उनी खाटमुनी लुकेर बसेका थिए । उनी पेशाले सिकर्मी थिए ।

भरतलाई उनकी श्रीमती र शिवराज नामको मान्छेसंग सम्बन्धमा छन् भन्ने शंका थियो। त्यसपछि मात्र उनले आफ्नी श्रीमतीलाई रंगेहात पक्राउ गर्न यो योजना बनाए । बुधवार राती, भरत दिउँसो २।०० बजेतिर घर आए र आफ्नो कोठाको खाटमुनि लुके। भरत आइपुगेको करिब डेढ घण्टा पछि शिवराज पनि उनको घरमा पुगे।

शिवराज दिउँसोतिर घर आइपुगे र भरत लुकेको ओछ्यानमा सु ते। भरत अझै पनि त्यहाँबाट हटेनन् र तिनकी श्रीमती पनि त्यहीं थिइन् । जव साँझ परेपछि भरतको श्रीमती शौचालयमा गइन्, भरतले बाहिरबाट शौचालयको ढोका बन्द गरे र शिवराजलाई च ‘क्कु ले प्र’हा र गरे । शिवराजको घटनास्थलमै नि’ धन भयो ।

भरतको आठ बर्ष अघि विवाह भएको थियो। उही शिवराज र भरतकी श्रीमती एक समय साथी थिए । शिवराजले भरतकी श्रीमतीलाई प्रेम प्रस्ताव गरेका थिए, तर भरतकी श्रीमतीले इन्कार गरिन् । यद्यपि शिवराजको निरन्तर प्रयास पछि भारतकी पत्नी पनि गो ‘प्य स ‘म्बन्धका लागि राजी भइन्।

प्रतिक्रिया दिनुहोस