ज्ञानेन्द्र शाही माथि ढुँ’गा मु’ढा ते’र्साएर आ’क्रम’ण गर्ने ५ जना अप’रा’धी प’क्राउ उनीहरू काे हुन त ?

सुर्खेत जेठ २९ । हिजाे राती ज्ञानेन्द्र शाहीबाटोमा ढुँगा मुढा तेर्साएर आ’क्रम’ण गर्ने ५ जना अप’रा’धी प’क्राउ,उनीहरू काे हुन त भन्ने कुरा अहिले सार्वजानिक गरेकाे छैन प्र’ह’रीले, सुर्खेतमा शाही माथि राति १२ बजे ठुलो आ’क्रम’ण भए पछि हेमराज थापा सहित हाम्रो टिम द्वारा उ’र्दार गरिएको छ।अहिले अस्पतालमा उपचार जारी छ ।सामाजिक काम गरिरहेका अभियान्ता माथि

राज’नीतिक पा’वर लगाएर यस्तो नैतिकता देखाउनु गल’त हाे बा’दरले न आफ्नाे घर बनाउन्छ न अरुको बनाएकाे देख्छ भन्थे याे सरकारले न आफू जनताको लागि गर्छ न त अरुले गरेको नै पचाउन्छ। भोक र रोगले मर्न लागेका नागरिक बचाउन आफ्नो प्राण समेतलाई दाउमा थापेर हजारौं संग मागेको सहयोग ती नागरिक हरुलाइ वितरण गर्दै महान अभियान लिएर हिंडेका यी हाम्रा दाजुभाइ दिदीबहिनी हरु को ज्यानै लिनेगरी सांघातिक आक्रमण गर्ने,

तिनीहरु लाई हामी तीन करोड नागरिक हरुको सराप लागोस ती गरिव भोका र रोगी हरु को सराप र पापले तिनीहरु को सत्यानास होस कहिल्यै भलो नहोस् तिनीहरु को एक थोपा पानी सम्म खान नपाएरै मर्न परोस् । आक्रमण गर्नेहरु लाई पक्राउ गरि कानुनी कारवाही गरिएन वा भएन भने अब नागरिक आफैले त्यस्ता रक्त पिपासु हरुलाइ पत्ता लगाएर दण्ड दिनुपर्छ ।

घाइते हुनुभएका सबै भाइ बहिनी हरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछु। जनताको ज्या’न बचाउन आफ्नो ज्यानको प्रवाह नगरी दिनरात नभनी जनताले सेवा गर्दै थिए गरिब असहायका भगवान थिए राहतको सामान बाड्न सुर्खेत जाँदै गर्दा ज्ञानेन्द्र शाही माथि सुर्खेतमा किन आक्रमण भयो?

घोरभर्त्सना गर्दछौं आक्रमण गर्न अपराधीहरुलाइ कडा भन्दा कडा कार्वाही होस।घाइतेहरु प्रती सिघ्र स्वास्थ्य लाभकाको कामना गर्द्छु। झापामा सामाजिक अभियान्ता Jwala Sangroula लाई पक्राउ गर्न जाने,चितवनमा Hem Raj Thapa लाई आक्रमण गर्ने त्यस्तै सुर्खेतमा Gyanendra Shahi लगायत अन्य अभियान्तालाई आक्रमण गर्ने काम किन हुँदै छ? के सत्कर्म गर्नु नै भुल होर?

प्रतिक्रिया दिनुहोस